dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

२४ घण्टामा १४५९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ ३०, २०७७
in समाचार, समाज
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार देशभरका प्रयाेगशालामा गरिएकाे १० हजार ३ सय ७५ जनाकाे पिसिआर परीक्षणमा साे संख्यामा संक्रमित थपिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ भने हाल देशभर १५ हजार ७ सय ७९ जना सक्रिय संक्रमित छन् ।

मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ६ सय ७६ जना छन् । उनीहरूमध्ये काठमाडौंका मात्रै ५ सय ५५ जना छन् भने भक्तपुरका ८६ र ललितपुरका ३५ जना छन् ।

यसैगरी मंगलबार थप १ हजार ६२ जना कोरोना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ।

सक्रिय संक्रमितमध्ये देशभरका संस्थागत आइसोलेसन ८ हजार १ सय ३९ जना र होम आइसोलेसनमा ७ हजार ६ सय ४० जना रहेका छन् ।

यसैगरी देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने १ सय ७४ जना आइसियुमा उपचाररत छन् ।

यसैगरी २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै काेराेनाका कारण मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ ।

Previous Post

मल नल्याउने २ कम्पनीलाई कालोसूचीमा राख्न उच्च अदालत पाटनको आदेश

Next Post

असोज १ गतेबाट आन्तरिक उडान र होटल रेष्टुरेन्टहरु पनि खुल्ने, ५० प्रतिशत बढि भाडादरमा लामो दुरीको यातायात पनि सञ्चालन हुने

Related Posts

समाचार

प्रधानमन्त्री ओलीसँग एमआइटीका अनुसन्धानकर्ता शेर्पाको भेट

असार ३, २०८२
समाचार

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

असार २, २०८२
FEATURE

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

असार २, २०८२
समाचार

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

जेष्ठ २८, २०८२
समाचार

नागरिकता विधेयक पारित

जेष्ठ २७, २०८२
FEATURE

सगरमाथा राष्ट्रिय निकुञ्जद्धारा १४ करोड बढि राजश्व संकलन

जेष्ठ २७, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

प्रधानमन्त्री ओलीसँग एमआइटीका अनुसन्धानकर्ता शेर्पाको भेट

असार ३, २०८२

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

असार २, २०८२

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

असार २, २०८२

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

जेष्ठ २८, २०८२

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

जेष्ठ २७, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!