काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त हुनुभएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वरिष्ठ उपकार्यकारी निर्देशक रहेका कोइरालालाई निमित्त कार्यकारी प्रमुखमा नियुक्त गर्नुभएको हो ।
विद्युत् प्राधिकरणमा कुलमानलाई नै दोहोर्याउन चौतर्फी माग भए पनि घिसिङ प्राधिकरणबाट बाहिरिनुभएको छ ।