dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेपालमा २५ हजार भन्दा बढि सङ्क्रमीत

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
अशोज २१, २०७७
in समाचार, समाज
Share on FacebookShare on Twitter

काठमाडौँ । नाघेको छ । गएको २४ घण्टामा तीन हजार चार सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २५ हजार सात पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक अनुसार बुधबार १४ हजार दुई सय नौ जनाको पीसीआर परीक्षण गरीएको हो ।

जसमा ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म ९४ हजार दुई सय ५३ जनामा कोरोना सङ्क्रमण भएकोमा ६८ हजार ६ सय ६८ जना निको भएका छन् ।

यस्तै बुधबार १५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ७८ पुगेको छ ।

Previous Post

मुन्द्रेको कमेडी क्लबमा करिश्माको ईन्ट्रि

Next Post

नेकपा सचिवालयको बैठक आज दिउँसो

Related Posts

समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१
समाचार

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१
समाचार

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१
FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
समाज

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१
समाज

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

मंसिर २३, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!