dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

अवरुद्ध सार्क प्रक्रियालाई गति दिन शिखर सम्मेलन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
मंसिर २३, २०७७
in समाचार
Share on FacebookShare on Twitter

काठमाडौं । ३६ औं सार्क चार्टर डे को उपलक्ष्यमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रियालाई गति दिनको लागि शिखर सम्मेलन शीघ्र गर्नुपर्नेमा जोड दिुनपर्ने बताउनुभएको छ ।

उहाँले शिखर सम्मेलन जतिसक्दो चाँडो आयोजना गरेर अवरुद्ध सार्क प्रक्रियालाई गति दिन सकेमा महत्वपूर्ण कार्यहरुको आधार तयार पार्न सकिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रि ओलीले स्थापनाको ३६ वर्षमा सार्कले साझा फोरमको रुपमा धेरै ठोस प्रगतीहरु गरेको बताउनुहुँदै सहकार्यलाई प्रवर्द्धन गरेको समेत विचार व्यत्त गर्नुभयो ।

सन् २०१४ मा सार्क सम्मेलन भएयता सार्कको कुनै पनि सम्मेलन हुन सकेको छैन् । सन् २०१६ को नोभेम्बरमा आयोजना गरिएको सार्क सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।

त्यस यता सार्क सम्मेलन गर्न भारतले कुनै पनि चासो दिएको छैन् । भारत सहमत हुन नमानेका कारण नै सम्मेलन मात्र होइन्, सार्क नै अनिश्चित बनेको छ ।

समाचार स्रोतः अनलाइन खबर ।

Previous Post

सगरमाथाको नयाँ उचाइ सार्वजनिक

Next Post

केकी, रीमा लगायतको टिमले ‘डान्स मास्टर लिल चाम्स’ आयोजना गर्दै

Related Posts

समाचार

शेरबहादुर देउवा प्रधानमन्त्री हुने सम्भावना छ : कांग्रेस नेता रामचन्द्र पौडेल

माघ ३, २०७७
समाचार

न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन : प्रधानमन्त्री ओली

माघ ३, २०७७
समाचार

सीमा समस्यालाई वार्ताद्धारा समाधान गनुपर्छ :परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

माघ २, २०७७
समाचार

संसद विघटनको कदमविरुद्ध कांग्रेसले विरोध प्रदर्शन गर्दै

माघ २, २०७७
समाचार

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा बहस हुँदै

माघ २, २०७७
समाचार

नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक जारी

माघ २, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

माघ ४, २०७७

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७

दिनमा ३५ सय टन विद्युतीय फोहोर उत्पादन

माघ ३, २०७७

शेरबहादुर देउवा प्रधानमन्त्री हुने सम्भावना छ : कांग्रेस नेता रामचन्द्र पौडेल

माघ ३, २०७७

न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन : प्रधानमन्त्री ओली

माघ ३, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1
  • मिस टिन ‘प्रतिभा रानी’ को म्यूजिक भिडियोमा डेब्यू

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!