dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

केपी ओलीको विकल्प खोज्नुपर्छ : कांग्रेस नेता रामचन्द्र पौडेल

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-20
in समाज
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरु दलको नेतृत्व स्वीकारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

ट्रेड युनियन कांग्रेसले शनिबार आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृतिसभामा पौडेलले प्रधानमन्त्री ओलीले उत्पात गरेकाले कांग्रेसले विकल्प दिनुपर्ने बताएउनुभयो।

अहिले कांग्रेसको नेतृत्व किंकर्तव्यविमूढ भएर बस्ने बेला नभएको भन्दै पार्टीले सबैलाई समायोजन गर्ने र देशलाई ठीक दिशा दिने हैसियत राख्नुपर्ने विचार व्यत्त गर्नुभयो । उहाँले कांग्रेसकै कतिपय नेता चुनावको पक्षमा बोल्ने गरेको भन्दै असन्तुष्टि समेत जनाउनुभयो।

कांग्रेसले अहिले चुनाव नभई संसदलाई कसरी उपयोग गर्ने भनेर काम गर्नुपर्ने र संविधान बचाउन लोकतन्त्र पक्षधरहरुको सरकार दिनुपर्ने वरिष्ठ नेता पौडेलले उल्लेख गर्नुभयो।

Previous Post

नेपाल खुशी देशको ८७ औँ स्थानमा

Next Post

महासचिवको नेतृत्वमा सचिवालयको व्यवस्थापन गर्ने निर्णय

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.