dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुदुधकुण्ड नगरपालिका वडा ६ का अध्यक्ष पदमा मनोज श्रेष्ठ सदस्यमा सुजता तामाङ

Dudhkoshi Online by Dudhkoshi Online
2022-04-15 - Updated on 2022-04-19
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेकपा एमाले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का लागि सर्वसम्मत रुपमा उमेदद्धार चयन गरेको छ ।

वडा कमिटीको चैत्र ३० गते बुधबार सम्पन्न बैठकले वडा अध्यक्षको लागि मनोज कुमार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षको उमेदद्धारी घोषणा गरेको हो ।

नेकपा एमाले प्रदेश एक प्रमुख सचेतक बुद्धी कुमार राजभण्डारीले सामाजिक क्षेत्रमा उच्च छवि साथै बौद्धिक व्यत्तिलाई अध्यक्ष पदमा उमेद्धारी घोषणा गरिएको बताउनुहुँदै वडा नम्बर ६ मा नेकपा एमालेको जितको सुनिश्चित रहेको समेत दावि गर्नुभयो ।

यस्तै महिला सदस्यमा सुजता तामाङलाई सर्वसम्मत उमेदद्धारीको घोषणा गरिएको छ भने दावा शेर्पालाई वडा सदस्यमा बैठकले उमेद्धवारी घोषणा गरेको हो ।

नेकपा एमाले प्रदेश एक प्रमुख सचेतक बुद्धी कुमार राजभण्डारीले सामाजिक क्षेत्रमा उच्च छवि साथै बौद्धिक व्यत्तिलाई उमेद्धारी घोषणा गरिएको बताउनुहुँदै वडा नम्बर ६ मा नेकपा एमालेको जितको सुनिश्चित रहेको समेत दावि गर्नुभयो ।

यस्तै नेकपा एमालेका सहसचिव दिपक राजभण्डारीले पत्रकार पृष्ठभूमिका व्यत्ति हरेक क्षेत्रमा दख्खल हुने बताउनुहुँदै जनताको भावना र मर्म बुझेर काम गर्नेमा विश्वास व्यत्त गर्नुभयो ।

अध्यक्षका लागि मनोनित मनोज कुमार श्रेष्ठ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ । भने सदस्यका लागि मनोनित सुजता तामाङ बीबीसी नेपालिका संवाददाता हुनुहुन्छ ।

Tags: उमेदद्धारी%e0%a4%89%e0%a4%ae%e0%a5%87%e0%a4%a6%e0%a4%a6%e0%a5%8d%e0%a4पत्रकार%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4प्रमुख सचेतक%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a5%81%e0%a4%96-%e0%a4%b8%eमनोज कुमार श्रेष्ठ%e0%a4%ae%e0%a4%a8%e0%a5%8b%e0%a4%9c-%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0-%e0%a4%b6%e0%सुजता तामाङ%e0%a4%b8%e0%a5%81%e0%a4%9c%e0%a4%a4%e0%a4%be-%e0%a4%a4%e0%aसोलुदुधकुण्ड नगरपालिका%e0%a4%b8%e0%a5%8b%e0%a4%b2%e0%a5%81%e0%a4%a6%e0%a5%81%e0%a4%a7%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%a8%e0%a4%9
Previous Post

नेकपा एमाले एक्लै काफि छ : अध्यक्ष पौडेल

Next Post

नेचासल्यान गाउँपालिका अध्यक्ष बास्तोलाले गरे सरकारी गाडि फिर्ता

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.