dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बु : काठमाडौँमा एकीकृत सेवा सुरु

Dudhkoshi Online by Dudhkoshi Online
2025-08-03
in समाज
6
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ ।  खुम्बु पासाङल्हामु गाउँपालिकाले काठमाडौँको चुच्चे पाटीमा एकीकृत सेवा सुरु गरेको छ । काठमाडौँमा अस्थायी रूपमा बसोबास गर्ने र स्थायी रूपमा पालिकाभित्र ठेगाना भएका सेवाग्राहीहरूलाई हुने सुविधालाई मध्यनजर गर्दै १८ साउनदेखि २१ साउनसम्म चार दिन एकीकृत सेवा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता नवीकरण, राष्ट्रिय परिचय पत्र वितरण, व्यवसाय नवीकरण, पञ्जिकरण साथै वडाबाट प्रदान गरिने प्रशासनिक सेवा लगायतका सेवा एकीकृत रूपमा प्रदान गरिने खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिनुभयो ।

खुम्बु क्षेत्रका अधिकांश नागरिक सिजनको हिसाबले काठमाडौँमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन् ।

उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने खुम्बु क्षेत्रका नागरिक भौगोलिक समस्या साथै मौसमको प्रतिकुलताका कारण सिधा र सहज रूपमा गाउँपालिकासम्म पुग्न असहज हुने भएकाले सामाजिक सुरक्षा भत्ता अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था अनुसार ४ दिनको लागि काठमाडौँमा एकीकृत सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमको भनाइ छ ।

नागरिकका आवश्यकता र मागको आधारमा आगामी दिनमा एकीकृत सेवा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

Tags: एकीकृत सेवाखुम्बु क्षेत्र
Previous Post

सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

Next Post

खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.