dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

Dudhkoshi Online by Dudhkoshi Online
2026-04-22
in समाज
5
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । अमेरिका स्थित कोर्नेल विश्वविद्यालयको २०२६ को ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’ बाट सोलुखुम्बुका मिङमार शेर्पा मनोनयन हुनुभएको छ । कोर्नेल विश्वविद्यालयमा हाल चिकित्सा विज्ञानमा पिएचडी अध्ययनरत सोलुखुम्बुका मिङमार शेर्पालाई आज आज कर्नेल विश्वविद्यालयले मनोनयन गरेको हो ।

समाजमा गरेको राम्रा कामहरूको योगदानले पुर्‍याएको सकारात्मक कार्यको विश्लेषणको आधारमा मनोनयन गरिएको उहाँको भनाइ छ ।

कोर्नेल विश्वविद्यालयको २०२६ को ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट मनोनयन पश्चात् समाज र राष्ट्रको हितको लागि राम्रो काम गर्ने अवसर प्राप्त भएको मिङमार शेर्पा बताउनुहुन्छ । यस्तै विश्वविद्यालय र विद्यार्थीहरूको हकहितमा काम गर्ने प्रेरणा थपिएको उहाँको भनाइ छ ।

समाज रूपान्तरण साथै राष्ट्र विकास लगायतका कार्यमा योगदान पुर्‍याउने चाहना रहेको मिङमार शेर्पा बताउनुहुन्छ ।
कोर्नेल विश्वविद्यालयमा अध्ययनरत अन्तर्राष्ट्रिय छवि बोकेका समाजमा राम्रा काम गरी योगदान पुर्‍याउने विषय विज्ञहरूलाई पुरस्कारको लागि कर्नेल विश्व विद्यालयले छनौट गर्ने गरेको उहाँको भनाइ छ

Tags: 'स्टुडेन्ट एड्भोकेट अफ दि इयर'कर्नेल विश्वविद्यालयमिङमार शेर्पा
Previous Post

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

Related Posts

समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.