dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

आशा सम्बन्धि विद्धानका केही महत्वपूर्ण भनाइहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-09-24
in विचार
5
SHARES
Share on FacebookShare on Twitter

आशा सबैभन्दा ठूलो शत्रु हो । यसले मानिसको दुख लम्ब्याउँछ । –फ्रेडरिक नित्से

आशाले सबै असम्भवलाई सम्भवत परिणत गर्छ । – क्रिस्टोफर रिभ

आशा रोज्नुहोस, सबै सम्भव छ । – क्रिस्टोफर रेभ

आशामा नै प्रेम मौलाउछ । जेरेव टिगेद

प्रयत्नशील मानिससँग सधैँ आशा रहन्छ । –गेटे

दुखको औषधी केही नभएर आशा नै हो । –विलियम शेक्रपियर

आशा यस्तो मौरी हो, जसले फूलबिना नै मह काढ्छ । – रोबर्ट इनग्रेसल

आशा उत्साहका आमा र संसार सचालन गर्ने शक्ति हो । प्रेमचन्द

गरिब मानिसको सबैभन्दा रोजीरोटि नै आशा हो । – ग्यारी हर्बट

आशा नभएपछि प्रयत्न गरिदैन । –स्याम्युअल जोनसन

Previous Post

नेपालमा २४ घण्टामा १४९७ जनामा कोरोना संक्रमण पुष्टि

Next Post

उपत्यकामा आजदेखि सार्वजनिक गाडीको अनुगमनमा थप कडाइ

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.