dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

प्रेरणादायि भनाइहरु

समयअनुसार मित्रता जोडिन र तोडिन सक्छ । –खप्तडबाबा

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-01-10
in विचार
4
SHARES
Share on FacebookShare on Twitter

* हामी जे खोजी गर्छौँ, त्यो कुरा हाम्रै मनभित्र छ । – स्वेटमार्डन

* जब म कुनै निर्धन व्यत्तिलाई कृतज्ञ पाउदछु तब मलाई विश्वास हुन जान्छ कि यदि ऊ धनि हुन्थ्यो त, उसमा त्यति नै दानशीलता हुन्थ्यो । – अलेक्जेण्डर पोप
चित्रकारले क्यानभासको चित्र कोर्छन भने संगीतकार शून्यतामा संगीत सिर्जना गर्छन । -लियोपोल्ड

* आफुले नदिएसम्म कसैले आफनो आत्मसम्मान खोस्न सक्दैन । -गान्धि

* आफनो आत्मसम्मान बचाउन कहिले ढाँट्नु र ठग्नुपर्ने पनि हुनसक्छ । -रोवर्ट बाइरेन
दौडनुव्यर्थ हो, प्रमुख कुरा त समयमा हिँडनु हो । -ला. फान्तेन

* ठीक समयमा गरिएको सानै काम पनि ठूलो हुन्छ । -योग वशिष्ठ

* समयअनुसार मित्रता जोडिन र तोडिन सक्छ । –खप्तडबाबा

* अरुलाई दिईने सल्लाहअनुरुप आफै चल्नु नै जीवनमा पाउने सफलता पाउने उत्तम मार्ग हो । -अज्ञात

* सल्लाह लिने मान्छेलाई खुसी पार्ने हिसाबले मात्र सल्लाह नदिनुहोस । -सोलोन

Previous Post

सल्लाह लिने मान्छेलाई खुसी पार्ने हिसाबले मात्र सल्लाह नदिनुहोस : सोलोन

Next Post

नेपालको वर्तमान राजनीतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाह चिन्तीत

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

सल्लाह लिने मान्छेलाई खुसी पार्ने हिसाबले मात्र सल्लाह नदिनुहोस : सोलोन

2021-01-10

Discussion about this post

ताजा समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    8 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.