* क्रान्ति सफल पार्न अजंगका सय वर्ष पार गर्नुपर्दछ । –माओत्सेतुङ
* कष्ट भनेको हाम्रो पापहरुको प्रायश्चित हो । –हजरत मुहम्मत
* जसले क्रोधमाथि उचित नियन्त्रण राख्न सक्छ, उही नै स्वर्गको सच्चा अधिकारी हो । कुरान
* ऋाफनो खराबिलाई आफूभन्दा पहिले नै मर्न दिनुहोस । –वेञ्जामिन फ्रयाङ्कलिन
* तिमी जति डिग्रि सहयोग गर्छौ, त्यति नै तिमी खुशी रहन्छौ । कार्ल रिल्याण्ड
* गरिब अपराध विनाको सजाय हो । –एलि खामारोभ
* क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ । –प्लेटो
* गुरु बन्नुभन्दा पहिले चेलो बन्नुहोस् । आदेश जारी गर्नुभन्दा पहिले तल्लो तहका कार्यकर्तासग सिक्नुहोस । माओत्सेतुङ
* अनुभव नै साँचो गुरु हो । स्वामि विवेकानन्द