dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-01-18
in विचार
Share on FacebookShare on Twitter

* क्रान्ति सफल पार्न अजंगका सय वर्ष पार गर्नुपर्दछ । –माओत्सेतुङ

* कष्ट भनेको हाम्रो पापहरुको प्रायश्चित हो । –हजरत मुहम्मत

* जसले क्रोधमाथि उचित नियन्त्रण राख्न सक्छ, उही नै स्वर्गको सच्चा अधिकारी हो । कुरान

* ऋाफनो खराबिलाई आफूभन्दा पहिले नै मर्न दिनुहोस । –वेञ्जामिन फ्रयाङ्कलिन

* तिमी जति डिग्रि सहयोग गर्छौ, त्यति नै तिमी खुशी रहन्छौ । कार्ल रिल्याण्ड

* गरिब अपराध विनाको सजाय हो । –एलि खामारोभ

* क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ । –प्लेटो

* गुरु बन्नुभन्दा पहिले चेलो बन्नुहोस् । आदेश जारी गर्नुभन्दा पहिले तल्लो तहका कार्यकर्तासग सिक्नुहोस । माओत्सेतुङ

* अनुभव नै साँचो गुरु हो । स्वामि विवेकानन्द

Previous Post

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

Next Post

मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

Related Posts

विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10
विचार

सल्लाह लिने मान्छेलाई खुसी पार्ने हिसाबले मात्र सल्लाह नदिनुहोस : सोलोन

2021-01-10

Discussion about this post

ताजा समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    7 shares
    Share 3 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    6 shares
    Share 2 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.