* ज्ञानको अन्त्य कहिल्यै पनि हुँदैन । सिक्नको लागि अलिकति भए पनि कहीँ न कहीँ बाँकी रहेकै हुन्छ । –गौतम बुद्ध
* जब तिमी आफ्नो पूरानो घर फर्कन्छौ, तिमीले त्यहाँ पुरानो भएको होइन, आफनो बालापन गुमेको पाउँछौ । सम इविङ
* विपत्तिभन्दा स्पष्ट शिक्षा कुनै छैन । डिजरायली
* संसारमा सबैभन्दा उत्तम शिक्षा त्यो हो, जुन जीवन निर्वाहको संघर्षबाट प्राप्त हुन्छ । वेण्डल फिलिप
* अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो । ए. ए. मिल्न
* विद्यालयमा मात्रै पढ्ने विद्यार्थी अशिक्षित हुन्छ । जर्ज सान्त्याना