dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

हाँस्य/हाँसो के हो त ?

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-12
in विचार
Share on FacebookShare on Twitter

* मलाई त्यस्तो हाँसो प्रिय लाग्छ, जसले ओठ र ह्रदयलाई एकै चोटी खोल्दछ । –भिक्टर ह्युगो

* हाँसोको सुन्दर पृष्ठभूमिमाथि यौवनको वायु चल्दछ । यौवनलाई ताजा राख्नको लागि खुव हाँस्नुहोस । –जर्ज वनार्ड शा

* हाँस्य रस त्यहाँ निस्कन्छ, जहाँ स्वभाविक र आदति रुप र ढंगको अभावले हाम्रो विरोधको चैतन्यलाई कुत्कुत्याउँछ । –महाकवि लक्ष्मिप्रसाद देवकोटा

* मानसिक स्वास्थ्यको लागि हाँस्नु अत्याधिक हितकर छ । –स्वेटमार्डन

* मलाई विश्वास छ कि पटकपटक जब कोही मानिस मुस्कुराउछ वा धेरै हाँस्दछ भने उसले आफनो जीवनलाई समृद्ध बनाउँछ । –स्टर्न

* मानिसले आफनो समयको केही भाग अवश्य नै हाँस्नमा बिताउनुपर्दछ । –स्यामुअल जोनसन

* सम्पति कमाउने सपना साँच्नुभएको छ भने सधैँ हँसिलो बन्नुहोस । –स्वेटमार्डन

* जो हाँस्न हसाउन छोड्छ, उसलाई गम्भीर रोग धेरै सम्भावना हुन्छ । –डा. विलियम फ्रे

Previous Post

२४ घण्टामा ४०४७ जनामा संक्रमण पुष्टि

Next Post

सम्पत्ति किन चाहिन्छ ?

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.