समाचार

‘प्रदेश सरकारले गरेको कामलाई ओझेलमा पारीयो’ -पूर्वराज्यमन्त्रि बस्नेत

सोलुखुम्बु । पूर्वराज्यमन्त्रि तथा प्रदेश क सचिवालय सदस्य उत्तम कुमार बस्नेतले थुलुङ दुधकोशी गाउँपालिकाको विकासमा गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय नगरेको...

Read more

पालिकामा गरेको चौतर्फी विकास नै जितको मूख्यआधार हो’-उध्यक्ष उमेद्धार बुद्धि किरण राई

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिका अध्यक्षका प्रत्यासी बुद्धि किरण राईले पाँच वर्षको अवधिमा पालिकामा गरेको चौतर्फी विकास नै आफनो जितको मूख्यआधार...

Read more

आफुमाथि लगाइएका आरोप प्रमाणित गरेर देखाउन नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष बास्तोलाको चुनौति

सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले आफुमाथि लगाइएका लान्छना र आरोप प्रमाणित गरेर देखाउन चुनौति दिनुभएको छ...

Read more

नेकपा एमाले गाउँपालिका कमिटि नेचासल्यान सोलुखुम्बुद्धारा प्रेस विज्ञप्ति जारी, भ्रामक प्रचारप्रति ध्यानाकर्षण

सोलुखुम्बु । नेपाल कम्यनिष्ट पार्टि एमाले गाउँपालिका कमिटि नेचासल्यान सोलुखुम्बुले प्रेस विज्ञप्ति जारी गरेको छ । नेचासल्यान गाउँपालिका अध्यक्षका उमेद्धार...

Read more

दुधकोशी नदिमा मोटरेबल पूलको निर्माणमा पहल गर्ने अध्यक्ष उमेद्धार आङ बाबु राईको प्रतिबद्धता

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षका उमेद्धार आङ बाबु राईले घोषणापत्रमा उल्लेख गरिएको कार्यलाई इमान्दारीताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यत्त...

Read more

आङ बाबु राईलाई किन जिताउने ?

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा पालिका अध्यक्षमा आङ बाबु राई जित्ने धेरैले आँकलन गरीरहेका छन । शिक्षित अनि इमान्दार व्यत्तिलाई...

Read more

उम्मेदवारहरूलाई बैंक खाताबाट मात्र खर्च गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह चुनावका उम्मेदवारहरूलाई बैंक खाताबाट मात्र खर्च गर्न निर्देशन दिएको छ। आयोगले मंगलबार विज्ञप्ति नै...

Read more

थुलुङ दुधकोशी गाउँपालिकाको मतदान केन्द्र कता

सोलुखुम्बु / थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ जनता आधारभुत विद्यालय, सिमखर्कमा क्रम संख्या १ देखि २४९ सम्म २४९ जना...

Read more

सोलुखुम्बु जिल्लाको लागि ९० हजार थान मतपत्र

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लागि ९० हजार थान मतपत्र जिल्ला आइसकेको छ । वैशाख १७ गते जिल्लामा मतपत्र आइपुगेको मूख्य...

Read more

जिल्लाको आठ वटै स्थानिय तहमा मतदान स्थल तोकियो

सोलुखुम्बु । जिल्लाको आठ वटै स्थानिय तहमा मतदान स्थल तोकिएको छ । वैशाख ३० गतेको निर्वाचनका लागि स्थल तोकिएको हो...

Read more
Page 4 of 22 1 3 4 5 22
error: Content is protected !!