dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

माघ २८ मा अझ ठूलो प्रदर्शन हुनेछ : प्रचण्ड

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
माघ १२, २०७७
in समाचार
Share on FacebookShare on Twitter

काठमाडौँ । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । २८ माघमा हुने प्रदर्शन अझ ठूलो हुने र सिंगो देशलाई काठमाडौंमा उतार्ने प्रचण्डको दाबी छ ।

नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।संघर्ष समितिका सहसंयोजक पम्फा भुसालका अनुसार २२ गते काठमाडौंमा युवा ¥याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गरिनेछ । समितिका अनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस हुनेछ भने १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिइनेछ ।

यस्तै १५ गते बुटवल, १६ गते बिराटनगर र १७ गते धनगढीमा सभा गर्ने र शीर्ष नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिले जनाएको छ ।
प्रचण्ड–समूहले ९ गते पनि काठमाडौंमा विशाल प्रदर्शन गरेको थियो ।

साभार अनलाइन खबर

Previous Post

१७ बुँदे माग सहित म्यानपावर व्यवसायी आन्दोलित

Next Post

मेरापिक निकुञ्ज बनाउने विषयमा वातावरण मन्त्री आलेको सकारात्मक प्रतिक्रिया

Related Posts

समाचार

कसैले हटाएमा आउँदाे चुनावमा दुई तिहाइ लिएर आउछु : प्रधानमन्त्री ओली

फाल्गुन १६, २०७७
समाचार

संसद अधिवेशन फागुन २३ मा गर्न आह्वान

फाल्गुन १४, २०७७
समाचार

शेरबहादुर देउवा प्रधानमन्त्री हुने सम्भावना छ : कांग्रेस नेता रामचन्द्र पौडेल

माघ ३, २०७७
समाचार

न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन : प्रधानमन्त्री ओली

माघ ३, २०७७
समाचार

सीमा समस्यालाई वार्ताद्धारा समाधान गनुपर्छ :परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

माघ २, २०७७
समाचार

संसद विघटनको कदमविरुद्ध कांग्रेसले विरोध प्रदर्शन गर्दै

माघ २, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सोलु एफ एममा भएको आगलागी घटनाको छानबिन गर्न माग

फाल्गुन १७, २०७७

कसैले हटाएमा आउँदाे चुनावमा दुई तिहाइ लिएर आउछु : प्रधानमन्त्री ओली

फाल्गुन १६, २०७७

संसद पुनस्स्थापना पछि सरकार झन् बलियो भएको सुवास नेम्वाङको भनाइ

फाल्गुन १५, २०७७

झापामा रबर उद्योगको स्थापना

फाल्गुन १५, २०७७

एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदै

फाल्गुन १५, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!