dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

सोलुदुधकुण्ड नगरपालिका वडा ६ का अध्यक्ष पदमा मनोज श्रेष्ठ सदस्यमा सुजता तामाङ

Dudhkoshi Online by Dudhkoshi Online
बैशाख २, २०७९
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेकपा एमाले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का लागि सर्वसम्मत रुपमा उमेदद्धार चयन गरेको छ ।

वडा कमिटीको चैत्र ३० गते बुधबार सम्पन्न बैठकले वडा अध्यक्षको लागि मनोज कुमार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षको उमेदद्धारी घोषणा गरेको हो ।

नेकपा एमाले प्रदेश एक प्रमुख सचेतक बुद्धी कुमार राजभण्डारीले सामाजिक क्षेत्रमा उच्च छवि साथै बौद्धिक व्यत्तिलाई अध्यक्ष पदमा उमेद्धारी घोषणा गरिएको बताउनुहुँदै वडा नम्बर ६ मा नेकपा एमालेको जितको सुनिश्चित रहेको समेत दावि गर्नुभयो ।

यस्तै महिला सदस्यमा सुजता तामाङलाई सर्वसम्मत उमेदद्धारीको घोषणा गरिएको छ भने दावा शेर्पालाई वडा सदस्यमा बैठकले उमेद्धवारी घोषणा गरेको हो ।

नेकपा एमाले प्रदेश एक प्रमुख सचेतक बुद्धी कुमार राजभण्डारीले सामाजिक क्षेत्रमा उच्च छवि साथै बौद्धिक व्यत्तिलाई उमेद्धारी घोषणा गरिएको बताउनुहुँदै वडा नम्बर ६ मा नेकपा एमालेको जितको सुनिश्चित रहेको समेत दावि गर्नुभयो ।

यस्तै नेकपा एमालेका सहसचिव दिपक राजभण्डारीले पत्रकार पृष्ठभूमिका व्यत्ति हरेक क्षेत्रमा दख्खल हुने बताउनुहुँदै जनताको भावना र मर्म बुझेर काम गर्नेमा विश्वास व्यत्त गर्नुभयो ।

अध्यक्षका लागि मनोनित मनोज कुमार श्रेष्ठ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ । भने सदस्यका लागि मनोनित सुजता तामाङ बीबीसी नेपालिका संवाददाता हुनुहुन्छ ।

Tags: उमेदद्धारीपत्रकारप्रमुख सचेतकमनोज कुमार श्रेष्ठसुजता तामाङसोलुदुधकुण्ड नगरपालिका
Previous Post

नेकपा एमाले एक्लै काफि छ : अध्यक्ष पौडेल

Next Post

नेचासल्यान गाउँपालिका अध्यक्ष बास्तोलाले गरे सरकारी गाडि फिर्ता

Related Posts

समाचार

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

जेष्ठ ९, २०७९
समाचार

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

जेष्ठ ९, २०७९
समाचार

सुशासनमा जोड दिन अध्यक्ष राईको निर्देशन

जेष्ठ ८, २०७९
समाचार

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

जेष्ठ ६, २०७९
समाचार

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

जेष्ठ ६, २०७९
समाचार

सोलुखुम्बुमा एमाले खुम्चियो, कांग्रेसले मार्यो बाजी

जेष्ठ ६, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

जेष्ठ ९, २०७९

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

जेष्ठ ९, २०७९

सुशासनमा जोड दिन अध्यक्ष राईको निर्देशन

जेष्ठ ८, २०७९

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

जेष्ठ ६, २०७९

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

जेष्ठ ६, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!