dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

देशको संकट टार्न गठबन्धन आवश्यक छ : पूर्वमन्त्री बल बहादुर केसी

Dudhkoshi Online by Dudhkoshi Online
बैशाख ६, २०७९
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । पूर्वमन्त्री एंव नेपालि कांग्रेसका केन्द्रिय सदस्य तथा कार्यसम्पादन समितिका सदस्य बल बहादुर केसीले गठबन्धन गर्नु भनेको समयको आवश्यकता भएको बताउनुभएको छ । उहाँले गठबन्धन गर्नु भनेको निर्वाचनको तालमेल मिलाउनु रहेको उल्लेख गर्नुभयो । उहाँले देशको संकट टार्नका लागि गठबन्धन आवश्यक रहेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विचारै मिल्नुपर्छ भन्ने पनि छैन, संगठन नै एक हुनुपर्छ भन्ने पनि छैन । जसले एक भएर संविधान बनायौँ,  संविधान बनाएकाहरु एक ठाउँमा उभिएर हामीले संविधानको रक्षा गनुर््पर्छ, जनताको हितमा काम गर्नुपर्छ, राष्ट्रिय हितको कुरा गर्नुपर्छ भन्ने सोच र विचार मिल्नेहरु एक भएर यो चुनावि तालमेल गरेको हो ।’
गठबन्धन सत्ताको लागि भएको भन्ने आरोप आइरहँदा उहाँले सिंगो देशको साथै जनताको हितसँगै पार्टिको पद्धति बचाउनका लागि मात्र गठबन्धन गरिएको उल्लेख गर्नुभयो । पूर्वमन्त्री केसीले नेकपा एमाले पाँच वर्षसम्म सत्तामा रहेर पनि देशका लागि काम नगरेको आरोप लगाउँदै नेकपा एमालेको पक्षमा जनता नरहेको दावि गर्नुभयो ।

Tags: गठबन्धननेपालि कांग्रेसबल बहादुर केसी
Previous Post

नेकपा एमाले मात्र देशको निर्विकल्प शक्ति हो:आङकाजि शेर्पा

Next Post

गठबन्धले एमालेलाई भन्दा पनि समाजलाई पछि पार्छ: पूर्वराज्य मन्त्री उत्तम कुमार बस्नेत

Related Posts

समाचार

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९
FEATURE

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

अशोज २२, २०७९
समाचार

सोलुखुम्बुका एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण

अशोज ६, २०७९
समाचार

एक्सन फर नेपालले बाल संरक्षण सम्बन्धि तालिम सञ्चालन गर्दै

अशोज ६, २०७९
समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९
समाचार

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!