थुलुुङ दुधकोशी गाउँपालिका ६ का वडा अध्यक्षका उमेद्धद्धार मोहन राईले माझी बस्तिमा शिक्षाको पहुँुच पुर्याउने बताउनुभएको छ ।
उमेद्धद्धारीको घोषणा कार्यक्रममा बोल्नुहुँदै आफु विजय भएमा माझी बस्तिका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन आफु अग्रसर रहेने प्रतिबद्धता जाहेर गर्नुभयो ।
आफु विजय भएमा वडालाई नमुना बनाउने बताउँदै प्रत्येक टोलमा आफु स्वयम उपस्थित भइ टोल विकासमा टेवा पुर्याउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
उहाँले सामाजिक कार्यमा आफनो योगदान रहने बताउनुहुदै गाउँ टोलमा हुने भ्रष्टाचारलाई उन्मूलन गर्दै वडा ६ लाई नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।