dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

दुधकोशी नदिमा मोटरेबल पूलको निर्माणमा पहल गर्ने अध्यक्ष उमेद्धार आङ बाबु राईको प्रतिबद्धता

Dudhkoshi Online by Dudhkoshi Online
बैशाख २४, २०७९
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षका उमेद्धार आङ बाबु राईले घोषणापत्रमा उल्लेख गरिएको कार्यलाई इमान्दारीताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यत्त गर्नुभएको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ५ सुकेपोखरीमा शुक्रबार आयोजित चुनावि सभालाई सम्बोधन गर्दै दुधकोशी नदिमा मोटरेबल पूलको निर्माणका लागि आफुले पहल गर्ने उल्लेख गर्नुभयो ।

उहाँले थुलुङ दुधकोशी गाउँपालिका कोशीपारी अवस्थित वडा नम्बर ४, ५ र वडा नौ लोखिम र जुवुमा सहज आवतवाजतका लागि दुधकोशी नदिमा मोटरेबल पूलको निर्माण कार्य चाँडो सम्पन्न गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यत्त गर्नुभयो ।

यस्तै सडकको पहुँच नपुगेको ठाउँमा सडकको विस्तार गर्ने बताउनुहुँदै गाउँपालिकाको चौतर्फि विकासमा आफुले जोड दिने प्रतिबद्धता गर्नुभयो ।
नेकपा एमाले इमान्दार पार्टि भएकाले विकास गर्ने कुरामा कुनै कसुर नराख्ने बताउदै आफनो पार्टिको चिन्ह सूर्यमा मतदान गर्नका लागि आग्रह समेत गर्नुभयो ।

 

Tags: आङ बाबुथुलुङ दुधकोशी गाउँपालिका
Previous Post

आङ बाबु राईलाई किन जिताउने ?

Next Post

नेकपा एमाले गाउँपालिका कमिटि नेचासल्यान सोलुखुम्बुद्धारा प्रेस विज्ञप्ति जारी, भ्रामक प्रचारप्रति ध्यानाकर्षण

Related Posts

समाचार

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९
FEATURE

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

अशोज २२, २०७९
समाचार

सोलुखुम्बुका एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण

अशोज ६, २०७९
समाचार

एक्सन फर नेपालले बाल संरक्षण सम्बन्धि तालिम सञ्चालन गर्दै

अशोज ६, २०७९
समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९
समाचार

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!