dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

‘प्रदेश सरकारले गरेको कामलाई ओझेलमा पारीयो’ -पूर्वराज्यमन्त्रि बस्नेत

Dudhkoshi Online by Dudhkoshi Online
बैशाख २६, २०७९
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । पूर्वराज्यमन्त्रि तथा प्रदेश क सचिवालय सदस्य उत्तम कुमार बस्नेतले थुलुङ दुधकोशी गाउँपालिकाको विकासमा गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय नगरेको बताउनुभएको छ ।
उहाँले पालिकाको भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारबाट बजेट ल्याउन आफुले पहल गरेतापनि पालिकाले प्रदेश सरकारले गरेको कामलाई ओझेलमा पारेको टिप्पणि गर्नुभयो ।
थुलुङ दुधकोशी गाउँपालिका माओवादि केन्द्रबाट अध्यक्षका उमेद्धार असिम राईप्रति संकेत गर्दै जनतालाई झुक्याइएको प्रति आपत्ति जनाउदै पालिकाको विकासमा प्रदेश सरकारलाई सामेल गर्नुको सट्टा उल्टै निशेष गरेको आरोप लगाउनुभयो ।
उहाँले प्रदेश सरकारको बजेट र कामलाई ओझेलमा पारेको बताउँदै पालिकाले मात्र विकासको काम गरेको झुटो भ्रम जनतालाई नर्छनका लागि आग्रह समेत गर्नुभयो ।
उहाँले चुनावको समयमा सोजा सिधा जनतालाई मिठो भ्रम नछरी आफनो इमान्दारीताले चुनाव जितेर देखाउनका लागि समेत चुनौति दिनुभएको छ ।

Tags: पूर्वराज्यमन्त्रिप्रदेश सरकार
Previous Post

आङ बाबु राईद्धारा ह्वील चेयर प्रदान

Next Post

माध्यमिक तहसम्मको शिक्षा पूर्ण रुपमा निशूल्क गराइने अध्यक्ष उमेद्धार आङ बाबु राईको प्रतिबद्धता

Related Posts

समाचार

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

जेष्ठ ९, २०७९
समाचार

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

जेष्ठ ९, २०७९
समाचार

सुशासनमा जोड दिन अध्यक्ष राईको निर्देशन

जेष्ठ ८, २०७९
समाचार

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

जेष्ठ ६, २०७९
समाचार

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

जेष्ठ ६, २०७९
समाचार

सोलुखुम्बुमा एमाले खुम्चियो, कांग्रेसले मार्यो बाजी

जेष्ठ ६, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

जेष्ठ ९, २०७९

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

जेष्ठ ९, २०७९

सुशासनमा जोड दिन अध्यक्ष राईको निर्देशन

जेष्ठ ८, २०७९

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

जेष्ठ ६, २०७९

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

जेष्ठ ६, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!