dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बुमा कुन पालिकामा को निर्वाचित भए ?

Dudhkoshi Online by Dudhkoshi Online
जेष्ठ ३, २०७९
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलखुम्बुको आठ स्थानिय तहमध्ये ६ स्थानिय तहको मतगणना सकिएको छ । जिल्लाको लिखुपिके गाउँपालिका, खुम्बु पासाङ ल्हमु गाउँपालिका, सोताङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका र महाकुलुङ गाउँपालिकाको मतगणना सकिएको हो ।
मतगणना सकिएको ६ स्थानिय तहमध्ये खुम्बुपासाङ ल्हमु गाउँपालिका अध्यक्षमा मिङमाछीरी शेर्पा र उपाध्यक्षमा नेकपा एमालेकै टासी शेर्पा निर्वाचित हुनुभएको छ ।
यस्तै माप्य दुधकोशी गाउँपालिका अध्यक्षमा एमालेका उमेद्धार बुद्धि किरण राई र उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादि केन्द्रका गौरव राई निर्वाचित हुनुभएको छ भने  लिखुपिके गाउँपालिका अध्यक्षमा नेपालि कांग्रेसकी मिना कार्की बस्नेत र उपाध्यक्षमा नेपालि कांग्रेसकै ङवाङ लाक्पा शेर्पा निर्वाचित हुनुभएको छ ।
यसैगरि थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षमा माओवादि केन्द्रका असिम राई र उपाध्यक्षमा माओवादि केन्द्रकै सविता राई निर्वाचित हुनुभएको छ भने  सोताङ गाउँपालिका अध्यक्षमा नेपालि कांग्रेसका उमेद्धार खिलराज बस्नेत र नेपालि कांग्रेसकै अन्जु नाछिरीङ निर्वाचित हुनुभएको छ ।
महाकुलुङ गाउँपालिका अध्यक्षमा नेपालि कांग्रेसकै उमेद्धार सूर्य कुलुङ र उपाध्यक्षमा नेपालि कांग्रेसकी विपना कुलुङ निर्वाचित हुनुभएको छ । नेचासल्यान गाउँपालिका उपाध्यक्षमा बिना राई निर्वाचित हुनुभएको छ। जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको अध्यक्षको लागि भने मतमणना जारी रहेको छ ।

Tags: मतगणनास्थानिय तह
Previous Post

नेचासल्यानको अन्तिम मतपरिणाम आज दिउँसोसम्म आउने

Next Post

सोलुखुम्बुको तीन वटा पालिकामा नेपालि कांग्रेसको जित

Related Posts

समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९
समाचार

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९
समाचार

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

असार १२, २०७९
समाचार

महाकुलुङ गाउपालिकाको बजेट ३६ करोड ६७ लाख ५८ हजार ३ सय ३२ रुपैँया

असार ११, २०७९
समाचार

जनमैत्री कानुन निर्माणमा ध्यान दिन विधायन समितिका सभापति इन्द्रमणि पराजुलिको आग्रह

असार ११, २०७९
समाचार

११ महिनामा सवारी कार्वाहीबाट २७ लाख भन्दा बढि राजश्व संकलन

असार १, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

असार १२, २०७९

महाकुलुङ गाउपालिकाको बजेट ३६ करोड ६७ लाख ५८ हजार ३ सय ३२ रुपैँया

असार ११, २०७९

जनमैत्री कानुन निर्माणमा ध्यान दिन विधायन समितिका सभापति इन्द्रमणि पराजुलिको आग्रह

असार ११, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!