dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

कोलेनिका सोलुखुम्बुद्धारा ११ महिनामा १८ करोड बढि राजश्व संकलन

Dudhkoshi Online by Dudhkoshi Online
असार १, २०७९
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्ष २०७८/०७९ मा १८ करोड ४७ लाख ९४ हजार दुई सय ३५ रुपैयाँ ३८ पैसा राजश्व संकलन गरेको छ । कार्यालयले संघ तर्फको कार्यालयबाट ११ महिना अर्थात साउन महिनादेखि जेष्ठ ३१ गतेसम्ममा सो राजश्व संकलन गरेको हो ।
यस्तै प्रदेश तर्फका कार्यालयहरुबाट ५१ लाख ९४ हजार चार सय १६ रुपैयाँ ३९ पैसा राजश्व संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका प्रमुख नवराज भट्टराईलाई उद्धृत गर्दै सह लेखापाल महेस भण्डारीले जानकारी दिनुभयो ।
प्रदेशतर्फको कार्यालय अन्र्तगत ११ महिनाको अवधिमा सबैभन्दा बढि राजश्व घरेलु तथा साना उद्योग विकास समितिले २४ लाख २० हजार नौँ सय रुपैयाँ संकलन गरेको छ । यस्तै कार्यालयको तथ्यांक अनुसार सबैभन्दा कम कृषि ज्ञान केन्द्रले २० हजार तीन सय रुपैयाँ संकलन गरेको छ ।
यता संघका कार्यालय अन्र्तगत सबैभन्दा बढि कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले आठ करोड ४६ लाख ४० हजार ६ सय ५३ रुपैयाँ ५२ पैसा संकलन गरेको छ । यस्तै सबैभन्दा कम जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले १० हजार पाँच सय रुपैयाँ संकलन गरेको कार्यालयको तथ्यांक रहेको छ ।

Tags: कोष तथा लेखा नियन्त्रक कार्यालयराजश्वसोलुखुम्बु
Previous Post

प्रदेश एकको आगामि वर्षको नीति तथा कार्यक्रम भोलि सार्वजनिक गरिने

Next Post

प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दै

Related Posts

समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९
समाचार

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९
समाचार

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

असार १२, २०७९
समाचार

महाकुलुङ गाउपालिकाको बजेट ३६ करोड ६७ लाख ५८ हजार ३ सय ३२ रुपैँया

असार ११, २०७९
समाचार

जनमैत्री कानुन निर्माणमा ध्यान दिन विधायन समितिका सभापति इन्द्रमणि पराजुलिको आग्रह

असार ११, २०७९
समाचार

११ महिनामा सवारी कार्वाहीबाट २७ लाख भन्दा बढि राजश्व संकलन

असार १, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

असार १२, २०७९

महाकुलुङ गाउपालिकाको बजेट ३६ करोड ६७ लाख ५८ हजार ३ सय ३२ रुपैँया

असार ११, २०७९

जनमैत्री कानुन निर्माणमा ध्यान दिन विधायन समितिका सभापति इन्द्रमणि पराजुलिको आग्रह

असार ११, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!