dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बु क्षेत्र पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू फर्किन थाले

यस्तै नाम्चे क्षेत्रबाट पैदल मार्ग हुँदै दुई  सय ४८ जना प्रवेश गर्दा तीन सय ८८ जना बाहिरिएको जनाइएको छ ।

Dudhkoshi Online by Dudhkoshi Online
2024-11-21
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । पर्यटकीय सिजन सकिएसँगै विभिन्न उद्देश्यका साथ खुम्बु क्षेत्र पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू फर्किन थालेका छन् । तेन्जिङ हिलारी विमानस्थल (लुक्ला) बाट आज एकै दिन हवाई मार्ग हुँदै चार सय २४ जना आन्तरिक तथा बाह्य पर्यटक बाहिरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

वहाँका अनुसार बाहिरिनेमा ३२० जना विदेशी पर्यटक रहेका छन् भने एक सय चार जना आन्तरिक पर्यटक रहेका छन् । आज एक सय १९ जना विदेशी र २७ जना नेपाली गरी एक सय ४६ जना खुम्बु क्षेत्र प्रवेश गरेका छन् । चार सय २४ जना बाहिरिँदै गर्दा एक सय ४६ जना खुम्बु क्षेत्र प्रवेश गरेका छन् । तुलनात्मक हिसाबमा बाहिरिनेको सङ्ख्या तेब्बर रहेको छ ।

यस्तै नाम्चे क्षेत्रबाट पैदल मार्ग हुँदै दुई  सय ४८ जना प्रवेश गर्दा तीन सय ८८ जना बाहिरिएको जनाइएको छ ।

यसैबीच आज तेन्जिङ हिलारी विमानस्थल (लुक्ला) बाट विभिन्न स्थानका लागि कुल १ सय ३१ उडान भएका छन् । हेलीकप्लर मार्फत एक सय ९ उडान  भएका छन् भने तारा एयरले ७,  सिता ७ र समिट एयरबाट ८ गरी कुल एक सय ३१ उडान भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यस्तै आज फाप्लु विमानस्थलबाट नेपाल एयर लाइसन्को १ वटा उडान भएको छ ।

Previous Post

अतिरित्त हुलाकबाट अनिवार्य अवकाश भएका कर्मचारीहरू सम्मानित

Next Post

सोलुखुम्बुको घरेलु आयोजनामा एकै दिन २ वटा तालिम सुरु

Related Posts

समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19
समाचार

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19
समाचार

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18
समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

Discussion about this post

ताजा समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    8 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.