dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

गौतम बुद्धका अमर वाणीहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-21
in विचार
Share on FacebookShare on Twitter

* अर्काका कमी कमजोरीलाई नहेर । तिनका कर्म अकर्म नहेर । आफनै कमीकमजोरी र आफनै काम कर्मलाई हेर ।

* व्यक्तिले प्रेमले क्रोधलाई, सदाचारलाई पापलाई, दानले लोभलाई र सत्यले मिथ्या भाषणलाई जित्न सक्छ ।

* खाली पेटमा कोही बुद्धिमान बन्न सत्तैन ।

* जहाँ प्रेम छ त्यहीँ जीवन छ । जहाँ घृणा छ त्यहाँ विनाश छ ।

* त्यो वीर होइन जसले हजारौँलाई जित्दछ, त्यो वीर हो जसले मनलाई जित्दछ ।

* सत्य बोल्नको लागि असत्यको त्याग गर्नुपर्दछ ।

* जागा व्यत्तिको रात लामो हुन्छ । थाकेकाको लागि बाटो लामो हुन्छ र धर्म नजान्ने व्यत्तिका लागि जीवन नै लामो हुन्छ ।

* जसमा सत्य छ, शील छ, करुणा छ, संयम छ, शुद्धि छ, बुद्धि छ त्यो वास्तविक बुद्ध हो ।

* धेरै बोल्नाले कोही पण्डित हुदैन । जो क्षमाशील छ, जो घुणा र भयबाट मुक्त छ त्यसैलाई पण्डित भनिन्छ ।

* उच्च जीवनस्तर होइन बरु उच्च आचरण सुखको मूल मन्त्र हो ।

Previous Post

कक्षा १२ को स्थगित परीक्षा मंसिरमा हुने

Next Post

२४ घण्टामा पाँच हजार बढि कोरोना सङ्क्रमित

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.