काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती चुनौती दिनुभएकाे छ ।
झापामा आइतबार आयोजित कार्यक्रममा देश विकासमा रोक्नका लागि आफूलाई हटाउन खोजेको भन्दै र यदि कसैले हटाएमा आउँदाे चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भइसकेको र आफुलाई कसैले पनि हटाउन नसक्ने जिकिर गर्नुभयो