dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नयाँ इलेक्ट्री स्कुटर ब्राण्ड ओकिनवा नेपालमा

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-07-29
in समाज
Share on FacebookShare on Twitter

काठमाडौँ । जापानी टेक्नोलोजीमा आधारित भारतीय नयाँ इलेक्ट्री स्कुटर ब्राण्ड ओकिनवा नेपाल आइपुगेको छ ।

ओकिनवाको आधिकारीक वितरक विक्की इन्टरप्राइजेजले विभिन्न ५ मोडलका स्लेक्ट्रीक स्कुटर र डेलीभरी मोपेड नेपाल ल्याएको छ ।

कम्पनीले नेपाल भित्रयाएका सबै स्कुटरमा लिथिएम आयन व्याट्री रहेको छ । यी स्कुटहरुले ८० किलोमिटरदेखि १६० किलोमिटरसम्म माइलेज दिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपाली बजारमा आइप्रेज प्लस, प्रेज प्रो, रेज प्लस, लाइट, आर ३० र डुअल गरी पाँच मोडलका स्कुटरको मूल्य पनि सार्वजनिक गरेको छ ।
कम्पनीको सबैभन्दा महंगो स्कुटर आइप्रेज प्लसको मूल्य ३ लाख ४० हजार निर्धारण भएको छ ।

निर्धारण भएको मूल्य अनुसार प्रेज प्रोको मूल्य २ लाख ६० हजार रहेको छ । यस्तै रेजको मूल्य २ लाख ३० हजार, आर ३० को १ लाख ७० हजार, लाइटको २ लाख ८० हजार र डुअलको मूल्य २ लाख १५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले एक लाख ७० हजार रुपैयाँदेखि तीन लाख ४० हजार रुपैयाँ मूल्य राखेर यी स्कुटर नेपालमा विक्री वितरण गर्ने जनाएको छ ।

साथै आधिकारीक विक्री सुरुसँगै कम्पनीले देशका विभिन्न भागमा डिलर नेटवर्क विस्तार गर्ने भन्दै इच्छुक फर्महरुलाई आह्वान गरेको छ ।

Tags: ओकिनवा%e0%a4%93%e0%a4%95%e0%a4%bf%e0%a4%a8स्कुटर ब्राण्ड%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%81%e0%a4%9f%e0%a4%b0-%e0%a4%ac%e0%a5%8d%e0%a
Previous Post

सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बृद्धि

Next Post

तीन कम्पनिले पाए आइपिओ निष्कासन गर्ने अनुमति

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.