dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

प्रद्यानाध्यापक कमला राईको कथा हेडमिस

Dudhkoshi Online by Dudhkoshi Online
2022-03-03 - Updated on 2022-04-19
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । बरबोट आधारभूत विद्यालयका निवर्तमान प्रधानाध्यापक कमला राईको वास्तविक जिवनमा आधारीत डकुमेन्ट्री हेडमिस सार्वजनिक गरिने भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका तिंला ११ स्थित बरबोट आधारभूत विद्यालयको प्रांगणमा फागुन २० गते डकुमेन्ट्री हेडमिस सार्वजनिक गरिने भएको हो ।
बरबोट आधारभुत विद्यालयमा कार्यरत प्रद्यानाध्यापक कमला राईको विदाइ कार्यक्रमको समारोहमा सो डकुमेन्ट्री हेडमिस सार्वजनिक गरिन लागिएको हो ।
ममता राईद्धारा लिखित डकुमेन्ट्री हेडमिसमा प्रद्यानाध्यापक कमला राईको ३९ वर्षको शिक्षण अनुभव साथै उहाँको सम्पूर्ण जीवन संघर्षलाई समेटेर कथा तयार पारिएको छ ।

ममता राईद्धारा लिखित तथा निर्देशित सो डकुमेन्ट्री हेडमिसको छायांकन तथा सम्पादन प्रवेश राईले गर्नुभएको हो । यस्तै यशोदा राईको कथा वाचन साथै बिक्रम बाबु राईले आलेखन गर्नुभएको छ ।

निर्वतमान प्रधानाध्यापक कमला राईको वास्तविक जिवनमा आधारीत कथामा उहाँ स्वयम मूख्य पात्र रहनुभएको छ भने बाल कलाकारमा ज्योति राई लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

२०१९ सालमा जन्मुभएका प्रद्यानाध्यापक कमला राई आफु २० वर्षको उमेर हुँदा देखि शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो । करिव चार दशक शिक्षण पेशामा आबद्ध निवर्तमान प्रधानाध्यापक कमला राईलाई विद्यालयले फागुन २० गते बिदाई गर्ने भएको छ ।

Tags: कमला राई%e0%a4%95%e0%a4%ae%e0%a4%b2%e0%a4%be-%e0%aडकुमेन्ट्री%e0%a4%a1%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0ममता राई%e0%a4%ae%e0%a4%ae%e0%a4%a4%e0%a4%be-%e0%aहेडमिस%e0%a4%b9%e0%a5%87%e0%a4%a1%e0%a4%ae
Previous Post

सोलु- काठमाडौँ सम्पर्क मञ्चको अधिवेशन फागुन २१ मा हुने

Next Post

श्रीजनसील युवा क्लव सोताङको खेल मैदानको उद्घाटन

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.