dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सामाजिक संरचना नै महिलाको विरुद्धमा : सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्टराई

Dudhkoshi Online by Dudhkoshi Online
2022-04-02 - Updated on 2022-04-19
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्टराईले सामाजिक संरचनाका कारण महिला पछि परेको बताउनुभएको छ । उहाँले पितृ सत्तात्मक सामाजिक संरचनाका कारण पुरुषको तुलनामा महिला पछि रहेको बताउनुभएको हो ।
उहाँले उत्पादन प्रणालिमा महिलाको स्वामित्व नरहेको उल्लेख गर्नुभयो । महिलाले श्रम गरेतापनि स्वामित्व नरहेको गुनासो गर्दै समान व्यवहारको कुरा सविधानमा मात्र सिमित रहेको उल्लेख गर्नुभयो ।
यस्तै महिलाहरु हरेक क्षेत्रमा दोस्रो दर्जामा मात्र हावि रहेको उल्लेख गर्नुभयो । हरेक क्षेत्रबाट महिलालाई वस्तु सरह व्यवहार गर्ने धर्म सस्कृति रहेको कारण हरेक पक्षबाट महिला पछि परेको बताउनुभयो ।
सामाजिक संरचनाका कारण महिलाले आफनो विचारलाई स्वतन्त्र रुपमा राख्न नसकेको उल्लेख गर्नुभयो । उहाँले महिला आफै कमजोर नभएको बताउँदै अवसरको कारण पछि परीरहेको बताउनुभएको छ । यस्तै सामाजिक तथा लैंगिक विभेदबाट निर्मीत सामाजिक संरचना नैै महिलाको विरुद्धमा रहेको विचार व्यक्त गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्टराईले महिला आफै शसत्त रुपमा अगाडि बढेर आउन चाहे पनि सामाजिक संरचनाकै कारण एक कदम सार्नका लागि पनि दश पटक सोच्न बाध्य बनेको बताउनुभयो । निर्णय लिने शत्तिमा महिलाको पहुँच कम रहेको बताउनुहँुदै अब हरेक क्षेत्रमा कार्यरत महिला आफै निर्धक्क रुपमा अगाडि बढ्नका लागि आग्रह पनि गर्नुभयो ।

Previous Post

श्रीजनसील युवा क्लव सोताङको खेल मैदानको उद्घाटन

Next Post

सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.