dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेचासल्यान गाउँपालिका अध्यक्ष बास्तोलाले गरे सरकारी गाडि फिर्ता

Dudhkoshi Online by Dudhkoshi Online
2022-04-15 - Updated on 2022-04-19
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेचासल्यान गाउँपालिका प्रमुख डुफ कुमार बास्तोलाले आफुले चढ्ने गाउँपालिकाको सरकारी गाडी गाउँपालिकालाई नै बुझाउनुभएको छ ।

नेचासल्यान गाउँपालिका प्रमुख बास्तोलाले सरकारले स्थानीय तहको चुनाव घोषणा गरिसकेको भन्दै चैत्र १५ गते पालिकालाई गाडिको चावि हस्तान्तरण गर्नुभएको हो ।

स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने घोषणा भएपछी जिम्मेवार जनप्रतिनीधीहरुद्वारा निर्वाचनमा गाडीको दुरुपयोग नहोस भन्दै आफु चढ्ने गाडी फिर्ता गरेको गाउँपालिका प्रमुख डुफ कुमार बास्तोलाको भनाइ छ ।

उहाँले जनताको कामका लागि मात्र सरकारी गाडी प्रयोग गर्नुपर्ने भन्दै चैत्र १५ गते पालिकालाई चावि बुझाए पश्चात भाडाको गाडि प्रयोग गर्दै आएको बताउनुभयो ।

 

 

 

Tags: गाडी फिर्ता%e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a5%80-%e0%a4%ab%e0%a4%bf%e0%aनिर्वाचन%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0नेचासल्यान गाउँपालिका%e0%a4%a8%e0%a5%87%e0%a4%9a%e0%a4%be%e0%a4%b8%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8-%e0%a4%97%e0%a4%be%e0%a4%89%eस्थानिय तह%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%bf
Previous Post

सोलुदुधकुण्ड नगरपालिका वडा ६ का अध्यक्ष पदमा मनोज श्रेष्ठ सदस्यमा सुजता तामाङ

Next Post

नेकपा एमालेका अध्यक्ष ओली सोलुखुम्बु आउदै, सुरक्षाको लागि नेपाल प्रहरीको साथमा युवा संघका २०० युवा तैनाथ

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    12 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.