dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेकपा एमालेका अध्यक्ष ओली सोलुखुम्बु आउदै, सुरक्षाको लागि नेपाल प्रहरीको साथमा युवा संघका २०० युवा तैनाथ

Dudhkoshi Online by Dudhkoshi Online
2022-04-17 - Updated on 2022-04-19
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि सोलुखुम्बु आउँदै हुनुहुन्छ । बृहत पार्टि प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न आउने कार्यक्रम रहेको राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष प्रवेश किरातिले जानकारी दिनुभयो ।
अध्यक्ष ओली भोलि मध्यान्ह १२ः३० मा हेलीकप्टरबाट जिल्ला प्रहरी कार्यालयको प्रांगणमा ल्याण्ड हुने बताइएको छ । अध्यक्ष ओलिसँगै पूर्वगृहमन्त्री खगराज अधिकारी, नेकपा एमालेका महासचिव इश्वर पोखरेल, पूर्वमूख्यमन्त्री शेरधन राई र पूर्वभौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ पनि जिल्ला आउने कार्यक्रम रहेको छ । यस्तै नेकपा एमाले प्रदेश नम्बर एक कमिटि सदस्य तथा राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पा, नेकपा एमाले प्रदेश एक कमिटि सचिवालय सदस्य महेस किराति लगायत जिल्लाका अन्य शिर्षनेताहरु जिल्ला आउने कार्यक्रम रहेको अध्यक्ष  किरातिले जानकारी दिनुभयो ।
अध्यक्ष ओलिको सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी साथै राष्ट्रिय युवा संघका २०० युवाहरु तैनाथ रहेका छन ।
भोलि नेपालि कांग्रेसका महाधिवेशन प्रतिनिधी समेत रहनुभएका आङकाजि शेर्पा कांग्रेस पार्टि परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । शेर्पासँगै अन्य कांग्रेसका ५०० जनाभन्दा बढि पार्टि प्रवेश गर्ने नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुले जनाएको छ । भोेलि विशान १० बजे जिल्ला समन्वय समितिको प्रांगणमा हुने कार्यक्रममा र्यालि, झाँकी प्रदर्शनको साथमा जनसांस्कृतिक महासंघ नेपालद्धारा सांस्कृतिक प्रदर्शन गर्ने समेत कार्यक्रम रहेको राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष प्रवेश किरातिले जानकारी दिनुभयो ।

Tags: केपी शर्मा ओली%e0%a4%95%e0%a5%87%e0%a4%aa%e0%a5%80-%e0%a4%b6%e0%a4%b0%e0%a5%8d%e0%a4%aनेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aपार्टि परित्याग%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%bf-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%eपार्टी प्रवेश%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80-%e0%a4%aa%e0%a5%8
Previous Post

नेचासल्यान गाउँपालिका अध्यक्ष बास्तोलाले गरे सरकारी गाडि फिर्ता

Next Post

चुनाव भन्नसाथ गठबन्धन सरकारको सातो जान्छः अध्यक्ष ओलि

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.