dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बु जिल्लाको लागि ९० हजार थान मतपत्र

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-02
in समाज
5
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लागि ९० हजार थान मतपत्र जिल्ला आइसकेको छ । वैशाख १७ गते जिल्लामा मतपत्र आइपुगेको मूख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
निर्वाचन अन्तर्गतको ११ गतेदेखि १७ गतेसम्मको कार्यतालिका सम्पन्न पश्चात आन्तरिक व्यवस्थापनका कामहरु भइरहेको पनि मूख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीको भनाइ छ ।
जसअनुसार वैशाख २१, २२ र २३ गते मतदान अधिकृतका लागि तालिम प्रदान गरिने कार्यतालिका रहेको छ । तालिम पश्चात मतदानको लागि कर्मचारी खटाउने र निर्वाचन सामाग्री वितरण गरिने कार्यतालिका रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो ।
यसैबिच सोलुखुम्बु जिल्लाका लागि ९२ प्रकारका निर्वाचन सामाग्री जिल्ला आइपुगेको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका अनुसार जिल्लामा निर्वाचन ऐन नियम संग्रह एक थान, स्थानिय तह निर्वाचन निर्देशिका, २०७८ एक थान, निर्वाचन आचारसंहिता, २०७८ एक थान, अफिस व्याग २ थान जिल्ला आइपुगेको छ ।
यस्तै मतगणना अर्थात मतदान केन्द्र प्रतिनिधि परिचयपत्र १४ वटा, मतदान केन्द्र कार्ड २ प्रति, हरियो रंगको मतपेटिका सुरक्षण सिल १५ थान, मतदान प्रतिनिधिको नियुत्ति १५ पाना, मतदान अर्थात मतगणना प्रतिनिधिको परिचयपत्र १० पाना साथै अन्य निर्वाचनमा आवश्यक पर्ने सम्पूर्ण सामाग्री जिल्लामा ल्याइसकिएको सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो ।

Tags: जिल्ला निर्वाचन कार्यालय%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%9a%e0%a4%a8-%e0%मतगणना%e0%a4%ae%e0%a4%a4%e0%a4%97%e0%a4%a3मतपत्र%e0%a4%ae%e0%a4%a4%e0%a4%aa%e0%a4%a4
Previous Post

जिल्लाको आठ वटै स्थानिय तहमा मतदान स्थल तोकियो

Next Post

थुलुङ दुधकोशी गाउँपालिकाको मतदान केन्द्र कता

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.