dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

थुलुङ्ग दुधकोशी गाउँपालिकामा माओवादीको वर्चस्व

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-15
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । थुलुङ्ग दुधकोशी गाउँपालिकाको मत गणना सकिएको छ । तिनवटा पार्टिको प्रतिस्पर्धामा थुलुङ्ग दुधकोशी गाउँपालिकामा नेकपा एमाले शुन्य भएको छ । ९ वडा रहेको पालिकामा एमाले सबै वडामा पराजित भएको हो ।
पालिका अध्यक्ष र उपाध्यक्ष सहित ५ वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ भने ३ वटा वडामा नेपालि काङ्ग्रेस विजयी भएको छ ।                                                      विजयी वडा अध्यक्ष र मत परिणाम 
वडा नं. १ का वडाध्यक्ष – घनराज सुनुवार (नेपाली काँग्रेस) ५४५ मतले विजयी
वडा नं. २ का वडाध्यक्ष – युजन वस्नेत (माओवादी केन्द्र) ४८९ मतले बिजयी
वडा नं. ३ का वडाध्यक्ष – इन्द्रमणि (राजन) दाहाल (नेपाली काँग्रेस) ३९८ मतले विजयि
वडा नं. ४ का वडाध्यक्ष – श्याम गुरुङ (नेपाली काँग्रेस) ३४४ मतले बिजयी
वडा नं. ५ का वडाध्यक्ष – चन्द्र बहादुर राई (माओवादी केन्द्र) ४७१ले विजयी
वडा नं. ६ का वडाध्यक्ष – महेन्द्रदीप राई (नेपाली काँग्रेस) ५५१
वडा नं. ७ का वडाध्यक्ष – भाेजराज कार्की (माओवादी केन्द्र) ४१२ मतले विजयी
वडा नं. ८ का वडाध्यक्ष – राजेश किराती (माओवादी केन्द्र) ४३४ मतले विजयी
वडा नं. ९ का वडाध्यक्ष – सनकुमार तामाङ (माओवादी केन्द्र) ६२९ मतले बिजयी ।

Tags: थुलुङ दुधकोशि%e0%a4%a5%e0%a5%81%e0%a4%b2%e0%a5%81%e0%a4%99-%e0%a4%a6%e0%a5%81%e0%a4%aमाओवादी%e0%a4%ae%e0%a4%be%e0%a4%93%e0%a4%b5%e0%a4
Previous Post

थुलुङ दुधकोशीको अध्यक्षमा पुन: असिम राई

Next Post

माप्य दुधकोशी गाउँपालिका अध्यक्षमा बुद्धि किरण राई निर्वाचित

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.