dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

कोलेनिका सोलुखुम्बुद्धारा ११ महिनामा १८ करोड बढि राजश्व संकलन

Dudhkoshi Online by Dudhkoshi Online
2022-06-15
in समाज
5
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्ष २०७८/०७९ मा १८ करोड ४७ लाख ९४ हजार दुई सय ३५ रुपैयाँ ३८ पैसा राजश्व संकलन गरेको छ । कार्यालयले संघ तर्फको कार्यालयबाट ११ महिना अर्थात साउन महिनादेखि जेष्ठ ३१ गतेसम्ममा सो राजश्व संकलन गरेको हो ।
यस्तै प्रदेश तर्फका कार्यालयहरुबाट ५१ लाख ९४ हजार चार सय १६ रुपैयाँ ३९ पैसा राजश्व संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका प्रमुख नवराज भट्टराईलाई उद्धृत गर्दै सह लेखापाल महेस भण्डारीले जानकारी दिनुभयो ।
प्रदेशतर्फको कार्यालय अन्र्तगत ११ महिनाको अवधिमा सबैभन्दा बढि राजश्व घरेलु तथा साना उद्योग विकास समितिले २४ लाख २० हजार नौँ सय रुपैयाँ संकलन गरेको छ । यस्तै कार्यालयको तथ्यांक अनुसार सबैभन्दा कम कृषि ज्ञान केन्द्रले २० हजार तीन सय रुपैयाँ संकलन गरेको छ ।
यता संघका कार्यालय अन्र्तगत सबैभन्दा बढि कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले आठ करोड ४६ लाख ४० हजार ६ सय ५३ रुपैयाँ ५२ पैसा संकलन गरेको छ । यस्तै सबैभन्दा कम जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले १० हजार पाँच सय रुपैयाँ संकलन गरेको कार्यालयको तथ्यांक रहेको छ ।

Tags: कोष तथा लेखा नियन्त्रक कार्यालय%e0%a4%95%e0%a5%8b%e0%a4%b7-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%be-%e0%a4%a8%e0%a4राजश्व%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%b6सोलुखुम्बु%e0%a4%b8%e0%a5%8b%e0%a4%b2%e0%a5%81%e0%a4%96%e0%a5%81%e0%a4
Previous Post

प्रदेश एकको आगामि वर्षको नीति तथा कार्यक्रम भोलि सार्वजनिक गरिने

Next Post

प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दै

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.