dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

प्रदेश एकको आगामि वर्षको नीति तथा कार्यक्रम भोलि सार्वजनिक गरिने

Dudhkoshi Online by Dudhkoshi Online
2022-06-07
in समाज
Share on FacebookShare on Twitter

बिराटनगर । प्रदेश एक सरकारले भोलि आगामि आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । भोलि प्रदेशसभाबाट आगामि आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो । प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि बुधबार दिउँसो २ बजे प्रदेशसभाको बैठक आह्वान गरेको पूर्वराज्यमन्त्री उत्तम कुमार बस्नेतले जानकारी दिनुभयो । प्रदेशसभाको १० औँ अधिवेशन को तेस्रो बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङ ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभामा सम्बोधन गर्नुभएको वार्षिक नीति तथा कार्यक्रमलाई प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले सदनमा टेबुल गर्नेछन ।

Tags: नीति तथा कार्यक्रम%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%प्रदेश एक%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0प्रदेशसभा%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6
Previous Post

लैङ्गिकता र समावेशीको विषयमा रीड नेपालको जोड

Next Post

कोलेनिका सोलुखुम्बुद्धारा ११ महिनामा १८ करोड बढि राजश्व संकलन

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.