dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

लैङ्गिकता र समावेशीको विषयमा रीड नेपालको जोड

Dudhkoshi Online by Dudhkoshi Online
2022-06-07
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । रीड नेपालले सोलुखुम्बुका स्थानिय तहसँगको समन्वयमा विद्यालय सुधार योजना निर्माणको विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ ।
विद्यालय सुधार योजनामा लैङ्गिकता र समावेशीको विषयवस्तुलाई समावेश गर्ने उद्धेश्यका साथ सो कार्यक्रम जेष्ठ १९ गतेदेखि सञ्चालन गरिएको हो ।
जिल्लाको १०० वटा विद्यालयमा अन्र्तक्रिया गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म ४० वटा विद्यालयमा सम्पन्न भइसकेको छ भने ६० वटा विद्यालयमा कार्यक्रम बाँकी रहेको शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिनुभयो ।

सो अन्तरक्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रद्यानाध्यापक, अभिभावक, शिक्षक साथै बालक्लवका प्रतिनिधिहरुलाई सहभागि गराइएको छ । अन्तरक्रिया कार्यक्रमको सहजिकरण रीड नेपालका प्रशिक्षकहरुले गरिरहेका छन ।

Tags: रीड नेपाल%e0%a4%b0%e0%a5%80%e0%a4%a1-%e0%a4%a8%e0%a5%87%eलैङ्गिकता र समावेशी%e0%a4%b2%e0%a5%88%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b0-%e0%a4%b8%विद्यालय सुधार योजना%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b8%e0%a5%81%e0%a4%a7%e0%a4%b
Previous Post

निगुरोको साग आम्दानिको बलियो श्रोत बन्दै

Next Post

प्रदेश एकको आगामि वर्षको नीति तथा कार्यक्रम भोलि सार्वजनिक गरिने

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.