dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

Dudhkoshi Online by Dudhkoshi Online
2025-08-03
in समाज
7
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ ।   खुम्बु पासाङल्हामु गाउँपालिकाले काठमाडौँको चुच्चे पाटीमा एकीकृत सेवा सुरु गरेको आज पहिलो दिन १५३ जनाले सेवा लिएका छन् ।  आज साउन १८ गतेदेखि गाउँपालिकाले काठमाडौँमा सुरु गरेको एकीकृत सेवामा एक सय ५३ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर १ बाट सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि १९ जनाले सेवा लिएको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर २ बाट १० जना, वडा ३ बाट १६ जना, वडा ४ बाट सात जना र वडा ५ बाट १० जनाले सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी सेवा लिएका छन् ।

यस्तै वडा १ बाट भूमि कर, नाबालिका परिचयपत्र सम्बन्धी १० जना, वडा २ बाट जन्म दर्ता, व्यवसाय दर्ता सम्बन्धी दुई जना, वडा ३ बाट तिरो, जन्म दर्ता, नागरिकता सिफारिस पाँच जना, वडा ४ बाट व्यवसाय दर्ता सम्बन्धी एक जना र वडा ५ बाट जन्म दर्ता सम्बन्धी तीन जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

वडा १, २ र ३ बाट १३ जनाले राष्ट्रिय परिचय पत्र लिएका छन् ।

काठमाडौँमा अस्थायी रूपमा बसोबास गर्ने र स्थायी रूपमा पालिकाभित्र ठेगाना भएका सेवाग्राहीहरूलाई हुने सुविधालाई मध्यनजर गर्दै १८ साउनदेखि २१ साउनसम्म चार दिन एकीकृत सेवा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

 

Tags: एकीकृत सेवाखुम्बु
Previous Post

खुम्बु : काठमाडौँमा एकीकृत सेवा सुरु

Next Post

‘बहुविवाहलाई छुट दिने प्रस्तावित कानुन भन्ने कुरा भ्रममात्र’-कानुनमन्त्री चौरसिया

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    8 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.