dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सीमा समस्यालाई वार्ताद्धारा समाधान गनुपर्छ :परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
माघ २, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको बीचमा बाँकी ठाउँमा रहेका विवाद समाधान गर्न नेपालले सकेसम्म छिटो वार्ताको प्रक्रिया सुरु गर्न चाहेको बताउनुभएको छ ।

भारत भ्रमणमा रहनुभएका मन्त्री ज्ञवाली एक थिंक ट्याङले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन दुवै पक्षलाई स्वीकार हुनुपर्ने र सकेसम्म छिटो कार्यान्वयनमा लैजानुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री ज्ञवालीले सीमा समस्यालाई वार्ताद्धारा समाधान गर्न दुवै पक्ष सहमत भएको समेत दाबी गर्नुभयो ।

Previous Post

राष्ट्रिय महिला लिग फुटबल माघ ७ देखि हुँदै

Next Post

नागरिक एपबाट सार्वजनिक सेवा सहज रुपमा गर्न सकिन्छ : सञ्चारमन्त्री पार्वत गुरुङ

Related Posts

FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
समाज

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१
समाज

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

मंसिर २३, २०८१
समाज

६ सय पाँच जनाले लिए परामर्श सेवा

मंसिर २३, २०८१
समाज

आमाडब्लम युवा क्लबले एक महिलाको उद्धार गरयो

मंसिर २३, २०८१
समाज

नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु

मंसिर ७, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!