dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

राष्ट्रिय महिला लिग फुटबल माघ ७ देखि हुँदै

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
माघ २, २०७७
in खेलकुद
Share on FacebookShare on Twitter

काठमाडौं । माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग फुटबल हुने भएको छ । एक महिना लामो समय हुने खेलमा सात टिम सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

लिग खेल्ने हरेक टिमले चार विदेशी खेलाडी राख्न र खेलाउन सक्नेछन् भने प्रतियोगिता अवधिभर कुनै खेलाडी वा अफिसियललाई कोभिड– १९ को शंका लागेमा एन्फाले नै आइसोलेसनको व्यवस्था गर्नेछ ।

एन्फाका अनुसार लिगको पहिलो र अन्तिम खेल दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

प्रतियोगिता विजेताले १५ लाख पाउनेछ भने दोस्रो हुनेले ८ लाख, तेस्रोले पाँच लाख र चौथोले तीन लाख रुपैयाँ पाउनेछ ।

Previous Post

संसद विघटनको कदमविरुद्ध कांग्रेसले विरोध प्रदर्शन गर्दै

Next Post

सीमा समस्यालाई वार्ताद्धारा समाधान गनुपर्छ :परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

Related Posts

खेलकुद

ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा, ३२ टिमको उत्साहजनक सहभागीता

माघ २२, २०७७
खेलकुद

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

माघ ७, २०७७
खेलकुद

आईपीएल क्रिकेटमा बैंगलोरको विजयी सुरु

अशोज ६, २०७७
खेलकुद

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले किग्ङ्स इलेभेन पञ्जाबलाई हरायो

अशोज ५, २०७७
खेलकुद

एभर्टनद्धारा वेष्ट ब्रोम ५–२ ले पराजित

अशोज ३, २०७७
खेलकुद

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकाल्दै

भदौ २९, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सोलु एफ एममा भएको आगलागी घटनाको छानबिन गर्न माग

फाल्गुन १७, २०७७

कसैले हटाएमा आउँदाे चुनावमा दुई तिहाइ लिएर आउछु : प्रधानमन्त्री ओली

फाल्गुन १६, २०७७

संसद पुनस्स्थापना पछि सरकार झन् बलियो भएको सुवास नेम्वाङको भनाइ

फाल्गुन १५, २०७७

झापामा रबर उद्योगको स्थापना

फाल्गुन १५, २०७७

एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदै

फाल्गुन १५, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!