dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

प्रदेश स्तरीय जुडो प्रतियोगितामा जिल्लाले ५ वटा गोल्ड मेडल प्राप्त गरेको हो ।  

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-10
in खेलकुद
Share on FacebookShare on Twitter

सोलुखुम्बु । कोशी प्रदेश अन्तर्गत विराट कोशी जुडो सङ्घले आयोजना गरेको जुडो प्रतियोगितामा सोलुखुम्बुले ५ वटा गोल्ड मेडल प्राप्त गरेको छ । विराटनगर सहिद रङ्गशालामा यही ज्येष्ठ २६ र २७ गते सञ्चालन भएको प्रदेश स्तरीय जुडो प्रतियोगितामा जिल्लाले ५ वटा गोल्ड मेडल प्राप्त गरेको हो ।

सोलुखुम्बुबाट प्रदेश स्तरीय जुडो प्रतियोगितामा ५ जना सहभागी भएका मध्ये सबै खेलाडीहरूले स्वर्णपदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष नरेन्द्र थापा मगरले जानकारी दिनुभयो ।

पेम्बा दोर्जी शेर्पा, विनोद नेपाली, नवीन तामाङ, समीता नेपाली, विनीता नेपालीले स्वर्णपदक प्राप्त गरेको टिम म्यानेजर एवं सोलुखुम्बु जिल्ला जुडो सङ्घका अध्यक्ष पासाङ तेम्बा शेर्पाले जानकारी दिनुभयो ।

गत वर्ष धरानमा सम्पन्न नवौँ राष्ट्रिय प्रदेश स्तरीय जुडो प्रतियोगितामा सोलुखुम्बुले ४ वटा पदक प्राप्त गरेको थियो । जसमा २ वटा स्वर्णपदक, १ वटा रजत र १ कास्य प्राप्त गरेको अध्यक्ष मगरले जानकारी दिनुभयो ।

विगत लामो समयदेखि जापानिजकोचहरुद्धारा खुम्बु क्षेत्रमा प्रशिक्षण गरी खेलाडि उत्पादन गरिरहेको एभरेष्ट जुडो संघका अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

Tags: कोशी प्रदेशजुडो प्रतियोगिता
Previous Post

नागरिकता विधेयक पारित

Next Post

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

Related Posts

खेलकुद

ओलम्पिक कमिटीको तदर्थ समिति गठन

2025-08-12
खेलकुद

जुडोमा स्वर्ण पदक विजेता खुम्बुका पेम्बा पुरस्कृत

2025-06-22
खेलकुद

लुक्लामा सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सप्पन्न

2025-06-22
खेलकुद

खुम्बु : लुक्लामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

2025-06-21
खेलकुद

त्रिदेशीय टी-२०आई अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

2025-06-20
खेलकुद

गौरिकाको राष्ट्रिय कीर्तिमान

2021-07-28

Discussion about this post

ताजा समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    7 shares
    Share 3 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    6 shares
    Share 2 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.