dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सृजनशिल युवा क्लब सोताङको आयोजनामा खुला वडा स्तरीय भलिबल आयोजना हुँदै

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-18
in खेलकुद
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सृजनशिल युवा क्लब सोताङले फागु पुर्णिमा (होलि) पर्वको अवसरमा खुला नयाँ वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ । यहि चैत्र १३ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लवले जनाएको छ ।

दक्ष खेलाडी उत्पादन गर्ने, खेलको माध्यमबाट गाँउको पहिचान गराउने साथै सँस्कृतिको जर्गेना गर्ने उद्देश्यका साथ आयोजना गरिएको भलिबल प्रतियोगीताका साथ विविध साँस्कृतिक कार्यक्रमकोे समेत आयोजना गरिएको क्लबका सदस्य तथा प्रचार प्रमुख मिलन नाछिरीङले बताउनुभयो । ‘भाषा, सँस्कार र भेषभुषा हाम्रो सान, समृद्ध समाज निर्माण युवाको अभियान’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता नयाँ निर्माणाधीन सोताङ गाउँपालिका भवनको प्राङ्गणमा चार दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

महिला तथा पुरुष भलिबल प्रतियोगिताका विजेता समूहले १५,००० रुपैँया नगदको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन । यस्तै दोस्रो र तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः नगद दश हजार, पाँच हजार र तीन हजार रुपैँयाको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

चैत्र ११ देखि १३ गते बिहान ८ बजेसम्म आफै उपस्थित भएर वा फोनबाट टिम दर्ता गर्न सकिने प्रचार प्रमुख मिलन नाछिरीङले जानकारी दिनुभयो । कार्यक्रम सफल बनाउन तयारीलाई तीब्र पारिएको उहाँको भनाई छ ।

Tags: sotang solukhumbusports solukhumbuvolleyballसृजनशिल युवा क्लब सोताङ%e0%a4%b8%e0%a5%83%e0%a4%9c%e0%a4%a8%e0%a4%b6%e0%a4%bf%e0%a4%b2-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%95%e0%a5%8d%
Previous Post

एमालेको केन्द्रीय कमिटीको बैठक चैत १ मा बस्ने तयारी

Next Post

२ दिने राष्ट्रिय कार्यकर्ता भेलाबाट १७ बुँदे प्रस्ताव पारित

Related Posts

खेलकुद

ओलम्पिक कमिटीको तदर्थ समिति गठन

2025-08-12
खेलकुद

जुडोमा स्वर्ण पदक विजेता खुम्बुका पेम्बा पुरस्कृत

2025-06-22
खेलकुद

लुक्लामा सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सप्पन्न

2025-06-22
खेलकुद

खुम्बु : लुक्लामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

2025-06-21
खेलकुद

त्रिदेशीय टी-२०आई अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

2025-06-20
खेलकुद

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

2025-06-10

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.