dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलु- काठमाडौँ सम्पर्क मञ्चको अधिवेशन फागुन २१ मा हुने

Dudhkoshi Online by Dudhkoshi Online
2022-03-02
in समाज
Share on FacebookShare on Twitter

काठमाडौ । नेकपा (एमाले) को सोलु काठमाडौँ सम्पर्क मञ्चको १२ औँ अधिवेशन यहि फागुन २१ गते हुने भएको छ ।

नेकपा एमालेका महासचिव इश्वर पोखरेलको प्रमुख आतिथ्यमा हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने मञ्चले जनाएको छ ।

अधिवेसनमा करिव तीनय प्रतिनिधि तथा पर्यवेक्षक सहभागि हुने एमाले सोलु–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

सम्पर्क मञ्चका सचिव आङबाबु राईका अनुसार अधिवेशनमा एमालेका नेता, कार्यकर्ता तथा सोलुखुम्बु घर भइ हाल काठमाडौँमा बसोबास गर्ने एमाले समर्थकहरुको उपस्थिति रहनेछ । अधिवेशन काठमाडौँको सुकेधारामा हुने मञ्चले जनाएको छ ।

 

Tags: अधिवेशन%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%b5%e0%a5नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aसम्पर्क मन्च%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e
Previous Post

बागबानीलाई ज्ञान केन्द्रमा गाभ्नु हुन्न :पूर्वराज्यमन्त्री बस्नेत

Next Post

प्रद्यानाध्यापक कमला राईको कथा हेडमिस

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.