dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

श्रीजनसील युवा क्लव सोताङको खेल मैदानको उद्घाटन

Dudhkoshi Online by Dudhkoshi Online
2022-03-26 - Updated on 2022-04-19
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । श्री श्रीजनसील युवा क्लव सोताङ ५ गोर्खिमको पहिलो वार्षिक उत्सवको अवसरमा ‘मेरो घर म सफा गर्छु’ भन्ने नारा सहित संस्थाको खेल मैदानको उद्घाटन गरिएको छ । प्रदेश  सरकारबाट विनियोजित ४ लाख रुपैया लागतमा निर्मित खेल मैदानको सोताङ गापा प्रमुख वीर बहादुर राईले रीवन काटेर उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख राईले गाउँपालिकाले गर्नुपर्ने कार्य संस्थाले गरेकोमा खुशी व्यत्त गर्नुहँुदै समाजमा सकारात्मक कार्य गर्ने संस्थालाई आगामि दिनमा पालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले नाफामुखी भन्दा पनि सेवामुखी ढंगले काम गर्नुपर्नुमा जोड दिनुभयो ।
गाउपालिका उपाध्यक्ष लक्ष्मी कार्की बस्नेतले सबै नागरिकलाई टेवा पुग्ने किसीमको काम संस्थाले गर्नुपर्ने बताउनुहुँदै प्रभावकारी ढंगले काम गर्नका लागि आग्रह गर्नुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष मिलन राईको अध्यक्षता साथै गाउँपालिका प्रमुख वीर बहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा इलाका प्रशासन कार्यालय सोताङका प्रमुख विष्णु प्रसाद सुवेदि लगायत जनप्रतिहरुको उपस्थिति रहेको थियो ।

Tags: औपचारिक उद्घाटन%e0%a4%94%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%89%e0%a4%a6%eखेल मैदान%e0%a4%96%e0%a5%87%e0%a4%b2-%e0%a4%ae%e0%a5%88%eश्रीजनशिल युवा क्लब सोताङ%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%9c%e0%a4%a8%e0%a4%b6%e0%a4%bf%e0%a4%b2-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%
Previous Post

प्रद्यानाध्यापक कमला राईको कथा हेडमिस

Next Post

सामाजिक संरचना नै महिलाको विरुद्धमा : सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्टराई

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.