dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

महिला लक्षित कार्यक्रममा विशेष जोड दिनेछु:सारदा माया तामाङ

Dudhkoshi Online by Dudhkoshi Online
2022-04-30
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका उपप्रमुखका आकांक्षी सारदा माया तामाङले महिला लक्षित कार्यक्रममा आफना विशेष जोड रहेको बताउनुभएको छ । प्रतिबद्धता सार्वजनिकीकरण कार्यक्रममा बोल्नुहुदै उहाँले महिलालाई सबल र सक्षम बनाउने किसीमका कार्यक्रम निर्माणमा आफुले पहल गर्ने बताउनुभएको हो ।
उहाँले महिलाहरु शैक्षिक, आर्थिक र राजनितीक पक्षमा सबल हुनुपर्ने बताउनुहुदै हरेक स्तरबाट अब्बल बनाउनेमा आफनो प्रयास रहने बताउनुभयो । यस्तै शिक्षाबाट वञ्चित महिलाहरुका लागि गृहिणि शिक्षा प्रदान गर्दै महिला सम्बन्धित कार्यक्रम ल्याउनका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यत्त गर्नुभयो । उद्यमशिल महिलाका लागि व्यवसायिक सीप विकासमा जोड दिदै सीपमूलक तालिमका साथमा कृषि क्षेत्रमा अनुदानको व्यवस्था गर्ने उल्लेख गर्नुभयो । उहाँले महिला हिंसा अन्त्य गर्न महिला एकता आवश्यक रहेको बताउनुभयो ।

Tags: नगरपालिका%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2शिक्षा%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8dसारदा माया तामाङ%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%a6%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%af%e0%a4%be-%
Previous Post

नगरविकासको लागि दीर्घकालिन योजना बनाएका छौँ :ङिमा तेन्डुप शेर्पा

Next Post

सोलुखुम्बु जिल्लामा मतदाता संख्या ८० हजार १९

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.