dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बु जिल्लामा मतदाता संख्या ८० हजार १९

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-02
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा कुल मतदाता संख्या ८० हजार १९ जना रहेका छन । जिल्लाको आठ स्थानिय तहका जम्मा मतदाता संख्या ८० हजार १९ जना पुगेको हो । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार खुम्बु पासाङ ल्हमु गाउँपालिकामा दुई हजार नौ सय ८६ जना महिला र दुई हजार नौ सय ६९ जना पुरुष गरि पाँच हजार नौ सय ५५ जना मतदाता रहेका छन । यस्तै माप्य दुधकोशी गाउँपालिकामा चार हजार नौसय ८१ जना महिला र पाँच हजार चार सय ८७ जना पुरुष गरि १० हजार चार सय ६८ जना मतदाता संख्या रहेको छ ।
यस्तै थुलुङ दुधकोशी गाउँपालिकामा सात हजार एक सय ७७ जना महिला र सात हजार सात सय ६० जना पुरुष गरि १४ हजार नौ सय ३७ जना मतदाता संख्या रहेको छ । नेचासल्यान गाउँपालिकामा पाँच हजार एक सय ६५ जना महिला र पाँच हजार दुइ सय २१ जना पुरुष गरि जम्मा १० हजार तीन सय ८६ जना मतदाता रहेका छन ।
यता महाकुलुङ गाउँपालिकामा पाँच हजार नौ सय ५० जना महिला र ६ हजार सात सय ४१ जना पुरुष गरि १२ हजार ६ सय ९१ जना मतदाता संख्या रहेका जिल्ला निर्वाचन अधिकारी राम नारायण साहले जानकारी दिनुभयो ।
यस्तै सोताङ गापामा तीन हजार दुई सय ६ जना महिला र तीन हजार पाँच सय ८४ जना पुरुष गरि कुल ६ हजार सात सय ९० जना रहेका छन साथै सोलुदुधकुण्ड नगरपालिकामा नौ हजार दुई सय ९४ जना महिला र नौ हजार चार सय ९८ जना पुरुष गरि १८ हजार सात सय ९२ जना कुल मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय सोलुम्बुको तथ्यांकमा उल्लेख गरिएको छ । लिखुपिके गाउँपालिकामा चार हजार नौ सय सात जना मतदाता संख्या रहेको छ ।

 

Tags: कुल मतदाता%e0%a4%95%e0%a5%81%e0%a4%b2-%e0%a4%ae%e0%a4%a4%e0%a4%aनिर्वाचन कार्यालय%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%9a%e0%a4%a8-%e0%a4%95%e0%a4%be%e0%a
Previous Post

महिला लक्षित कार्यक्रममा विशेष जोड दिनेछु:सारदा माया तामाङ

Next Post

सोलुदुधकुण्ड नगरपालिकामा सबै भन्दा बढि मतदाता संख्या

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.