dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुदुधकुण्ड नगरपालिकामा सबै भन्दा बढि मतदाता संख्या

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-02
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको आठ वटा स्थानिय तहमध्ये सोलुदुधकुण्ड नगरपालिकामा सबै भन्दा बढि मतदाता संख्या रहेको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार नगरपालिकामा १८ हजार सातसय ९२ जना मतदाता संख्या रहेको छ ।
यस्तै खुम्बु पासाङल्हमु गाउँपालिकामा सबैभन्दा कम पाँच हजार नौ सय ५५ जना मतदाता संख्या रहेको छ ।
आठ वटै स्थानिय तहको महिला मतदाताको संख्याको तुलनामा सोलुदुधकुण्ड नगरपालिकामा सबै भन्दा धेरै र खुम्बु पासाङल्हमु गाउँपालिकामा सबैभन्दा कम मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै नगरपालिकापछि दोस्रोमा थुलुङ दुधकोशी गाउँपालिकामा १४ हजार नौ सय ३७ जना मतदाता रहेका छन भने तेस्रोमा महाकुलुङ गाउँपालिकामा १२ हजार ६ सय ९१ जना, चौथोमा माप्य दुधकोशी गाउँपालिकामा १० हजार चार सय ६८ जना, पाँचौमा नेचासल्यान गापामा १० हजार तीन सय ८६, छैटाँैमा सोताङ गापामा ६ हजार सात सय ९० जना मतदाता संख्या रहेको निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांकमा उल्लेख गरिएको छ । सबैभन्दा कम मतदाता संख्या रहेको खुम्बु पासाङ ल्हमु गाउँपालिकामा पाँच हजार नौ सय मतदाता संख्या रहेका छन ।

Tags: मतदाता संख्या%e0%a4%ae%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a4%e0%a4%be-%e0%a4%b8%e0%a4%8सोलुदुधकुण्ड नगरपालिका%e0%a4%b8%e0%a5%8b%e0%a4%b2%e0%a5%81%e0%a4%a6%e0%a5%81%e0%a4%a7%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%a8%e0%a4%9स्थानिय तह%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%bf
Previous Post

सोलुखुम्बु जिल्लामा मतदाता संख्या ८० हजार १९

Next Post

जिल्लाको आठ वटै स्थानिय तहमा मतदान स्थल तोकियो

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.