dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

‘प्रदेश सरकारले गरेको कामलाई ओझेलमा पारीयो’ -पूर्वराज्यमन्त्रि बस्नेत

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-09 - Updated on 2022-05-23
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । पूर्वराज्यमन्त्रि तथा प्रदेश क सचिवालय सदस्य उत्तम कुमार बस्नेतले थुलुङ दुधकोशी गाउँपालिकाको विकासमा गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय नगरेको बताउनुभएको छ ।
उहाँले पालिकाको भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारबाट बजेट ल्याउन आफुले पहल गरेतापनि पालिकाले प्रदेश सरकारले गरेको कामलाई ओझेलमा पारेको टिप्पणि गर्नुभयो ।
थुलुङ दुधकोशी गाउँपालिका माओवादि केन्द्रबाट अध्यक्षका उमेद्धार असिम राईप्रति संकेत गर्दै जनतालाई झुक्याइएको प्रति आपत्ति जनाउदै पालिकाको विकासमा प्रदेश सरकारलाई सामेल गर्नुको सट्टा उल्टै निशेष गरेको आरोप लगाउनुभयो ।
उहाँले प्रदेश सरकारको बजेट र कामलाई ओझेलमा पारेको बताउँदै पालिकाले मात्र विकासको काम गरेको झुटो भ्रम जनतालाई नर्छनका लागि आग्रह समेत गर्नुभयो ।
उहाँले चुनावको समयमा सोजा सिधा जनतालाई मिठो भ्रम नछरी आफनो इमान्दारीताले चुनाव जितेर देखाउनका लागि समेत चुनौति दिनुभएको छ ।

Tags: पूर्वराज्यमन्त्रि%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0प्रदेश सरकार%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%b8%e
Previous Post

पालिकामा गरेको चौतर्फी विकास नै जितको मूख्यआधार हो’-उध्यक्ष उमेद्धार बुद्धि किरण राई

Next Post

माध्यमिक तहसम्मको शिक्षा पूर्ण रुपमा निशूल्क गराइने अध्यक्ष उमेद्धार आङ बाबु राईको प्रतिबद्धता

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    12 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.