dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बुको तीन वटा पालिकामा नेपालि कांग्रेसको जित

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-17 - Updated on 2022-05-20
in समाज
5
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुखुम्बुको आठ स्थानिय तहमध्ये तीन स्थानिय तहमा नेपालि कांग्रेसले जितेको छ । जिल्लाको लिखुपिके गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा नेपालि कांग्रेसले जितेको हो ।
लिखुपिके गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपालि कांग्रेसले जितेको छ ।
यस्तै नेचासल्यान गाउँपालिकाको उपाध्यक्षमा पनि नेपालि कांग्रेसकै उमेद्धार बिना राई विजयी हुनुभएको छ ।
लिखुपिके गाउँपालिकामा मिना कार्की बस्नेत र ङवाङ लाक्पा शेर्पा, सोताङ गाउँपालिकामा खिलाराज बस्नेत र अञ्जु नाछिरिङ, महाकुलुङ गाउँपालिकामा सूर्य कुलुङ र बिपना कुलुङ विजयी हुनुभएको छ ।
खुम्बु पासाङ ल्हमु गाउँपालिका र माप्य दुधकोशी गाउँपालिका प्रमुखमा भने नेकपा एमालेका उमेद्धार विजयी भएका छन ।
थुलुङ दुधकोशी गाउँपालिका प्रमुखमा नेकपा माओवादि केन्द्रका उमेद्धार विजयी भएका छन ।

 

Tags: गाउँपालिका%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aनेकपा माओवादि केन्द्र%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%93%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a4%bf-%e0%नेपालि कांग्रेस%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf-%e0%a4%95%e0%a4%be%e0%a4%82%eस्थानिय तह%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%bf
Previous Post

सोलुखुम्बुमा कुन पालिकामा को निर्वाचित भए ?

Next Post

नेचासल्यान गाउँपालिका अध्यक्षमा धनजन राई निर्वाचित

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.