dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बुको तीन वटा पालिकामा नेपालि कांग्रेसको जित

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-17 - Updated on 2022-05-20
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुखुम्बुको आठ स्थानिय तहमध्ये तीन स्थानिय तहमा नेपालि कांग्रेसले जितेको छ । जिल्लाको लिखुपिके गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा नेपालि कांग्रेसले जितेको हो ।
लिखुपिके गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपालि कांग्रेसले जितेको छ ।
यस्तै नेचासल्यान गाउँपालिकाको उपाध्यक्षमा पनि नेपालि कांग्रेसकै उमेद्धार बिना राई विजयी हुनुभएको छ ।
लिखुपिके गाउँपालिकामा मिना कार्की बस्नेत र ङवाङ लाक्पा शेर्पा, सोताङ गाउँपालिकामा खिलाराज बस्नेत र अञ्जु नाछिरिङ, महाकुलुङ गाउँपालिकामा सूर्य कुलुङ र बिपना कुलुङ विजयी हुनुभएको छ ।
खुम्बु पासाङ ल्हमु गाउँपालिका र माप्य दुधकोशी गाउँपालिका प्रमुखमा भने नेकपा एमालेका उमेद्धार विजयी भएका छन ।
थुलुङ दुधकोशी गाउँपालिका प्रमुखमा नेकपा माओवादि केन्द्रका उमेद्धार विजयी भएका छन ।

 

Tags: गाउँपालिका%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aनेकपा माओवादि केन्द्र%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%93%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a4%bf-%e0%नेपालि कांग्रेस%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf-%e0%a4%95%e0%a4%be%e0%a4%82%eस्थानिय तह%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%bf
Previous Post

सोलुखुम्बुमा कुन पालिकामा को निर्वाचित भए ?

Next Post

नेचासल्यान गाउँपालिका अध्यक्षमा धनजन राई निर्वाचित

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.