dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

Dudhkoshi Online by Dudhkoshi Online
2024-12-20 - Updated on 2025-06-20
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले भिड नियन्त्रण सम्बन्धी अभ्यास गराएको छ । प्रशिक्षणका क्रममा रहेका नगर प्रहरी लगायतका प्रहरी टोली मार्फत आज शुक्रवार जिल्ला समन्वय समितिको प्राङ्गणमा अभ्यास गराएको हो ।

भई परि आउने घटना र तनावग्रस्त परिस्थितिलाई सामना गर्न सुरक्षा बलले कसरी काम गर्नुपर्छ भन्ने विषयमा जानकारी दिने उद्देश्यले अभ्यास गराइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले यस्ता अभ्यासले आफ्नो कार्यक्षेत्रमा कार्यसम्पादनमा मद्दत पुग्नका साथै सहजता प्रदान गर्ने बताउनुभयो ।

वहाँले मानवीय तथा भौतिक क्षति कम हुने किसिमले भिड नियन्त्रण गर्न मद्दत पुग्ने बताउँदै शान्ति सुरक्षा कायम गराउन थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तनावग्रस्त परिस्थितिलाई सामान्य अवस्थामा ल्याउन सुरक्षा बलको भूमिका महत्त्व हुने भएकाले आफू सुरक्षित हुन र नागरिकको सुरक्षा गर्न सो अभ्यासले सघाउ पुग्ने प्रजिअ घिमिरेको भनाइ छ ।

Previous Post

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

Next Post

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    12 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.