dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

प्रेरणा सबन्धि केही विद्धानहरुको भनाइहरु :

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-09-22
in विचार
4
SHARES
Share on FacebookShare on Twitter

* प्रेरणा त्यस्तो प्रक्रिया हो, जसले कार्य आरम्भ गर्दछ, प्रगतितर्फ उन्मुख गराउछ र क्रियाकलापको ढाँचालाई नियमित गराउछ । –पी. टी योङ

* प्रेरणा व्यत्तिभित्रको त्यो अवस्था हो, जसले व्यत्तिका अन्तरईच्छाका व्यवहारलाई लक्ष्य निर्देशित गराउछ । –मोर्गान एण्ड किङ

* योगदान पुर्याए बापत कसैलाई दिईने वित्तिय वा गैरवित्तिय आर्थिक वा गैरआर्थिक क्षतिपूर्तिको योजना नै प्रेरणा हो । –वेवडेल जेन्ज

* प्रेरणा एउटा विशेष आन्तरिक तत्व वा अवस्था हो, जसले क्रियालाई प्रारम्भ गर्दछ र त्यसलाई जारी राख्दछ । –गिल्फोर्ड

* सबैखाले सिकाईमा कुनै न कुनै प्रकारको प्रेरणा उपस्थित हुनै पर्दछ । –एम. ए. केल्ली

* पूर्ण प्रेमले भय निवारण गर्दछ । –एञ्जील

* प्रेम ईश्वरको तत्व हो जुन स्वार्थदेखि टाढा हुनुपर्दछ र यो मानिसको सर्वस्व हो । –हेनरी इमर्शन

* कार्यको दिशात्मकता र निरन्तरताको अध्ययन गर्नु नै प्रेरणाको अध्ययन हो । –क्रेच क्रचफिल्ड बैलेकी

* प्रेरणाको अर्थ व्यत्तिको आन्तरिक अवस्थासँग छ, जसले व्यवहारलाई एउटा विशिष्ट लक्ष्यतर्फ उद्धेलित र निर्देशित गर्दछ । –कोल्म्यान

* प्रेरणा कार्यलाई प्रारम्भ गर्ने, जारी राख्ने र नियमित गर्ने प्रक्रिया हो । – गूड

Previous Post

२४ घण्टामा १३५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Next Post

असोज १५ देखि खाडीका तीन देशमा नियमित उडान सञ्चालन मा हुने

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.